२०८३ असार १२ गते शुक्रवार | 2026 June 26th Friday

आजपनि घट्यो सुनको मूल्य, सोमबार प्रतितोला कति ?

Gold Price Today Nepal

काठमाडौँ । नेपाली बजारमा आज पनि सुनको मूल्य ओरालो लागेको छ । सुन तोलामा ७०० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ७३ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यता, चाँदीको मूल्य प्रतितोला एक हजार ८३० रुपैयाँमा किनबेच भइरहेको छ ।

 

प्रकाशित मिति : २०८१ चैत्र २४ गते सोमवार
प्रतिक्रिया दिनुहोस