२०८२ फाल्गुन २४ गते आइतवार | 2026 March 8th Sunday

छवि पूर्व पत्नी अभिनेत्री शिल्पा ‘लैजाउ मेरो वैश निखारी’ कामुक गीतमा देखिइन् [भिडिओसहित]

Brindaban - Asha BC Shilpa Pokharel Bikram Budhathoki

काठमाडौं । निर्देशक छवि ओझासँगको सम्बन्ध विच्छेदपछि लामो समयको अन्तरमा अभिनेत्री शिल्पा पोखरेल गीत मार्फत दर्शक सामु आएकी छिन् । आशा बिसीको स्वरमा रहेको निक्कै कामुक शब्दहरुमा बनेको गीतमा शिल्पा देखिएकी हुन् ।

मेरो उध्रिएको चोली भित्र पिरतीको पोको, कसैले नी छैन छोको, पाउँछौ सबै चोखो । ब्रिन्दाबनको शिकारी, लैजाउ मेरो वैश निखारी जस्ता शब्द गीतमा छन् ।

https://youtu.be/5FbWIBs9eCI?si=vP-DlgD8QkvFSM9D

प्रकाशित मिति : २०८२ असार २७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस