२०८३ बैशाख १८ गते शुक्रवार | 2026 May 1st Friday

नेपाली सेनामा खुल्यो नयाँ भर्ना [ सूचनासहित ]

काठमाडौं । नेपाली सेनाले अधिकृत क्याडेट (सहायक सेनानी/उपसेनानी) मा २८० जनाका लागि नयाँ भर्ना खुलाएको छ।

जसमध्ये खुल्लाबाट १४६ जना माग गरिएको छ भने बाँकी १३४ जना समावेशी तर्फबाट माग गरिएको छ। यसमा आज भदौ ६ गतेदेखि असोज ४ गतेसम्म आवेदन दिन सकिनेछ भने दोब्बर दस्तुर तिरेर असोज ११ गतेसम्म आवेदन दिन मिल्नेछ।

आवेदन दिनका लागि विभिन्न ८ वटा केन्द्रहरू तोकिएको छ। आवेदकले आफूलाई पायक पर्ने केन्द्रबाट आवेदन दिन सक्नेछन्। सम्पर्क मिति असोज २४ गते बिहान ११ बजे आफूले आवेदन दिएको केन्द्रमा तोकिएको छ।
हेर्नुहोस् सूचनाः–

 

प्रकाशित मिति : २०८२ भाद्र ६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस