यो युरोपेली देशमा पुरुष अभाव : महिलाहरूले ‘एक घण्टाको पति’ भाडामा लिन थाले !

काठमाडौं । युरोपेली देश लाटभियामा गम्भीर लिंग असन्तुलन देखिँदा धेरै महिलाहरू घरायसी कामका लागि अस्थायी ‘पति’ भाडामा लिन बाध्य भएका छन्। युरोस्ट्याटका अनुसार लाटभियामा पुरुषको तुलनामा महिलाहरू १५.५ प्रतिशत बढी छन्, जुन युरोपेली संघको औसतभन्दा तीन गुणा बढी हो। ६५ वर्षमाथिको उमेर समूहमा त महिलाहरू पुरुषको तुलनामा झन्डै दोब्बर छन्। कार्यस्थल र सामाजिक जीवनमा पनि … Continue reading यो युरोपेली देशमा पुरुष अभाव : महिलाहरूले ‘एक घण्टाको पति’ भाडामा लिन थाले !