एनपीएल-२ : कर्णाली याक्स प्लेअफबाट बाहिर
काठमाडौं । एडम रोसिङ्टनको शतकको मद्दतमा पोखरा एभेन्जर्सले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली याक्सलाई ३४ रनले पराजित गर्दै प्लेअफको सम्भावना कायम राख्यो। पोखराले दिएको २०२ रनको लक्ष्य पछ्याएको कर्णालीले १९ ओभरमा सबै विकेट गुमाएर १६७ रन मात्र बनायो। ओपनर मार्क वाटले सर्वाधिक ५९ रन बनाए, तर अन्य ब्याटरलले ठूलो योगदान गर्न सकेनन्। … Continue reading एनपीएल-२ : कर्णाली याक्स प्लेअफबाट बाहिर
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed