२०८२ असोज ६ गते सोमवार | 2025 September 22nd Monday

काठमाडौंमा भीषण आगलागी

Severe fire in Kathmandu

काठमाडौं । काठमाडौंको नारायणचौर नक्सालस्थित फर्निचर कारखानामा आगलागी भएको छ । कुर्सी बनाउने कारखानाको फम गोदामबाट आगलागी सुरू भएको बताइएको छ । काठमाडौं महानगरको दमकलले अहिले आगो नियन्त्रणमा आइसकेको छ ।

आगलागीबाट भएको क्षति र कारण संकलन भइरहेको प्रहरीले बताएको छ । फर्निचर कारखानाका धनी पनि सम्पर्कमा आइनसकेको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति : २०८१ मङ्सिर ३ गते सोमवार
प्रतिक्रिया दिनुहोस