२०८२ कार्तिक १० गते आइतवार | 2025 October 26th Sunday

आज झनै ह्वात्तै बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

Gold Price Today Nepal

काठमाडौं । आज आइतबार सुनचाँदीको भाउ वृद्धि भएको छ । यस दिन सुनको मूल्य तोलाको ३ हजार रूपैयाँले वृद्धि भएर २ लाख ३८ हजार रुपैयाँ कायम भएको छ । शुक्रबार तोलाको २ लाख ३५ हजार रुपैयाँ थियो ।

चाँदीको भाउ तोलाको ४० रूपैयाँले वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार आज एक तोला चाँदीको मूल्य ३ हजार १२५ रुपैयाँ पुगेको छ ।

अंग्रेजीमा पढ्न यहाँ क्लिक गर्नुहोस्

 

प्रकाशित मिति : २०८२ असोज २६ गते आइतवार
प्रतिक्रिया दिनुहोस