२०८३ असार २९ गते सोमवार | 2026 July 13th Monday

निर्वाचन आयोगले हर्क साम्पाङलाई दिएको ठूलो खुसी

काठमाडौं । निर्वाचन आयोगले धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले गठन गरेको ‘श्रम संस्कृति पार्टी’लाई आधिकारिक मान्यता प्रदान गरेको छ।

आयोगमा आइतबार उपस्थित भएका साम्पाङले पार्टी दर्ताको प्रमाणपत्र लिएपछि उनले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा पार्टीलाई सहभागी गराउने तयारी गरेका छन्।

हाल प्रतिनिधिसभा निर्वाचनको तयारीसँगै नयाँ दलहरू दर्ता गर्ने क्रम तीव्र बनेको छ।

प्रकाशित मिति : २०८२ कार्तिक १७ गते आइतवार
प्रतिक्रिया दिनुहोस