२०८२ फाल्गुन २५ गते सोमवार | 2026 March 9th Monday

काठमाडौं-३ मा  को राजु नाथ पान्डे अग्रता कायम, कुलमान घिसिङ दोस्रो स्थानमा

काठमाडौं-३ मा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पाटी का उम्मेदवार राजु नाथ पान्डे अग्रस्थानमा रहेका छन्।

बिहान ९ बजेसम्म सार्वजनिक भएको मतपरिणामअनुसार पाण्डेले 6 हजार 5 सय 84 मत प्राप्त गर्दै पहिलो स्थान सुरक्षित गरेका छन्।

उनलाई उज्यलो नेपाल पाटी का अध्यक्ष कुलमान घिसिङ ले 4 हजार 2 सय 20 मत सहित पछ्याइरहेका छन्।

यसैगरी नेपाली कांग्रेस का उम्मेदवार रमेश अर्यल  2हजार 1 सय 90 मत सहित तेस्रो स्थानमा छन् भने नेपाल कम्युनिष्ट पाटी  (एमाले) का रमेशवर फुयल  9 सय 49 मत सहित चौथो स्थानमा रहेका छन्।

मतगणना प्रक्रिया अझै जारी रहेको निर्वाचन कार्यालयले जनाएको छ।

प्रकाशित मिति : २०८२ फाल्गुन २२ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस