काठमाडौं । हस्तमैंथुन एक समान्य प्रक्रिया हो । यौन उत्तेजानको वेला आफ्नो संवेदनशील अंगलाई आफैं चलाएर यौन आन्नद प्राप्त गर्ने विधि नैं हस्तमैंथुन हो । हस्तमैथुन उमेर पुगेका पहिला वा पुरुष दुवैंले गर्ने गर्दछन तर यिनिहरुको तरिकामा भने समानता हुँदैंन ।
हस्तमैथुन गर्नाले बिभिन्न यौन दुर्घटनाबाट जोगिन सकिन्छ । तपाईँ हस्तमैथुन गर्दा चाहेको मान्छे चाहे जो सुकै होस त्यो मान्छे सँग यौन सम्पर्क गरेको कल्पना गरेर रमाउन पनि सक्नुहुन्छ । हस्तमैथुन बारे फरक मानिसका फरक फरक धारण छन् ।
हरेक कुराको एक निश्चिता हुन्छ । तपाई चीनी पनि धेरै खानुभयो भने तितो हुन्छ त्यस्तैं हस्तमैथुन पनि हो । यसलाई पनि तपाईले बानीको रुपमा लिनुभयो भने समस्या उत्पन्न हुन्छ । विशेषज्ञकाअनुसार हप्तामा एकपटक हस्तमैथुन गर्नु राम्रो हुन्छ ।
तर स्वास्थ्यका हिसावले भने हस्तमैथुन अत्यन्त स्वाभाविक र गैरहानिकारक यौन क्रियाकलाप हो । तर अनुसन्धानकर्ताको अनुसन्धान हेर्दा हप्तामा ३ पटकसम्म हस्तमैथुन गर्नुलाई फाइदाको रुपमा हेरीएको छ । तर मनलागे अनुसार नै हस्तमैथुन गर्दा खासै फरक नपर्ने देखिएको छ ।

नियमित हस्तमैथुनले फ्रेस बनाउँछ । एक तथ्याङक अनुसार अहिले पनि ९४ प्रतिशत पुरुष र ८९ प्रतिशत महिला नियमित रुपमा हस्तमैथुन गर्दछन् । हस्तमैथुनलाई कयौं दृष्टीले फाइदाजनक र उपयोगी मानिएको छ । हस्तमैथुनका फाइदा....
-
- हस्तमैथुन स्वास्थको लागि फाइदजनक छ ।
-
- हस्तमैथुन स्वस्थ्य रहने एउटा गतिलो उपाय समेत हो ।
-
- हस्तमैथुनले इनसोम्निया, तनाब, एनजाइटी, डिप्रेसन जस्ता रोगबाट पर राख्दछ ।
-
- हस्तमैथुनले प्रतिरोध क्षमता बढाउँछ ।
-
- यो एउटा राम्रो व्यायाम पनि हो ।
-
- हस्तमैथुनले सेक्स झैं मानिसलाइ चरम आनन्द दिन्छ ।
- हस्तमैथुन सुरक्षित छ । एजेन्सी

