काठमाडौं । एक व्यक्तिले बुहारीसँग बलपूर्वक सम्बन्ध कायम गरेर छोराको जीवन समाप्त पारेका छन् । भारत, उत्तर प्रदेशको मुरादाबादको मझोला प्रहरी चौकी क्षेत्रमा सुरक्षा गार्डले आफ्नी बुहारीसँग त्यस्तो काम गरेका हुन् । दुई दिन पछि घर फर्केका छोराले विरोध गरेपछि उनले छोराको जीवन समाप्त पारेका हुन् ।
सुरक्षा गार्डले आफ्नी श्रीमतीलाई समेत बाँकी राखेन । जो छोराको जीवन समाप्त गर्दै गर्दा कोठामा पुगेकी थिइन, तर उनी बाँच्न सफल भइन् । आरोपितले आफ्नो कान्छो छोरासँगै मिलेर घटना घटाएका हुन् । पीडितकी बुहारीको तर्फबाट ससुरा र देवरको बिरूद्ध उजुरी दायर गरिएको छ । पीडित महिलाका अनुसार ससुरालाई उनले सधैं बुबाको रुपमा मान्दै आएकी थिइन् ।
तर उनले बुहारीको सम्बन्धलाई गलत रुपमा लिएका हुन् । आफ्ना ससुराले आफुमाथि बलपूर्वक सम्बन्ध राखेको आरोप लगाएकी छिन् । उनले अरुका ससुराहरू पनि यस्तै हुन्छन् ? भन्दै प्रश्न गरेकी छिन् । पीडित महिलाको आँखामा घटना बताउँदा आँसु भरिएको थियो । उनका अनुसार उनका ससुराले उनीसँग बलपूर्वक सम्बन्ध राखेर उनका पतिको जीवन पनि समाप्त पारेका छन् ।
उनले भनिन्, ‘मेरो संसार सकियो । यसभन्दा अघि पनि ससुराले मलाई गलत काम गर्ने प्रयास गरेका थिए । मैले केही गरी आफैलाई बचाएको थिएँ । मैले उनलाई फेरि मसँग कुरा नगर्न भनेकी थिँए ।’ उनले थप्दै भनिन्, उनले २५ नोभेम्बरमा मसँग बलपूर्वक सम्बन्ध राखे । जब मैले यसको विरोध गरेँ, उनले भने कि ससुरा र पिताको बिचमा भिन्नता हुन्छ । मलाई थाहा थिएन ससुरा पनि यस्तै गर्न सक्छन् ।
उनीहरूले मेरो लोग्नेको जीवन समाप्त पारे र मेरी सासूलाई पनि सिध्याउन खोजे । मेरो कान्छो देवर पनि ससुरासँगै छन् ।’ पुलिस अधीक्षक नगर अमित आनन्दले भने कि पीडितको तहरीरमा आरोपी सुरक्षा गार्ड र उनको छोराको बिरूद्ध उजुरी दर्ता गरिएको छ । सुरक्षाकर्मी ससुरा देवरविरुद्ध बलपूर्वक सम्बन्ध राखेको र जीवन लिएको भन्दै उजुरी दर्ता गरिएको छ ।
आजका उत्कृष्ट शीर्षकहरु
अब राजा आउ देश बचाउ होइन, जनता आउ, राजा ल्याउ र देश बचाऊँ भनौं
संक्रमित युवतीले विवाह गरिरहेको सूचनापछि जिल्ला प्रशासनमा हंगामा, त्यसपछि यसरी गराइयो विहे
भारतमा अर्को ठूलो शोक, दुनियाँकै मनमा बसेकी अभिनेत्री दिव्यको अल्पआयुमै मृत्यु
सबैको मनमा बसेका रमेश प्रसाई बेहुदा हुँदाको क्षणमा जे देखियो, नन्दासँग लगनगाँठो कसियो
कपाल काट्न नमानेको बालकले नाईलाई दिएको चेतवानीका शब्द सुन्दा दुनियाँ हैरान ! [भिडियोसहित]
आफ्नो मायालुले माया गर्छ या गर्दैनन् भन्ने श्रीमान श्रीमती वा प्रेमी प्रेमीकाले यसरी छुट्याउनुहोस्
दुलाहाका दाजुलाई जन्ती भतेरको खान नमिठो भएपछि विवाह नै रद्ध, दुलही नलिइ फर्किए !
यो बिनाश वर्ष : क्रिसमसको रात जे हुँदैछ त्यसले फेरि नयाँ संकटको खतरा
सरकारी सेवामा पहिलो, दोस्रोमा नाम निकालेपछि बिहे गरेका जोडीको २ बर्ष नवित्दै सम्बन्धबिच्छेद
लाउ चेली सिन्दुर लाउ निको पार हृदयको घाउ भन्दै स्वेता खड्कालाई हौसला [ भिडियोसहित ]
इन्स्पेक्टरसँग लिभ इन टुगेदरमा बसेकी महिला मृत फेला, हतियार प्रयोग भएको पाइयो
मनीषाले पे’ट्रोल छ’र्किएर बा’लिन् आ’गो, श्रीमान पेट्रोल महंगो छ भन्दै जिस्क्याउँदै भिडियो खिचिरहे
युगल जोडी बनायो तर उत्रिने ठाउँ देखेनौ भन्ने नोट छोडेर मामा भान्जीको लाश एकै डोरिमा भेटियो
मीनासँग सम्बन्ध विच्छेद गरेका चर्चित हास्य कलाकार मनोज गजुरेलले विहे गर्दै, को हुन् दुलही ?
राजतन्त्र र हिन्दुका लागि भनिएको प्रदर्श नेपाली कि भारतियको ? भारतिय नम्बर प्लेटका छन् सवारी
टिभी बनाउँन आएका अप्रेटरसँग सम्बन्ध बनाउँदै गर्दा महिला डाक्टर मृत
राजासँग माओवादीको गोप्य रणनीति आज आएर कमल थापाले खुलाइदिएपछि… !