काठमाडौं । पछिल्लो समय विवादमा आएकी चर्चित बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डेजका गोप्य अन्तरंगका तस्विर लिक भएको छ ।

सुकेश चन्द्रशेखरसँगको व्यक्तिगत फोटो सार्वजनिक भएपछि उनी थप तनावमा परेकी हुन् ।

अभिनेत्री ज्याकलिनले दुखी हुदै सबैसँग आफ्नो व्यक्तिगत गोपनीयताको ख्याल राख्न आग्रह गरेकी हुन् ।

उनले विज्ञप्ति जारी गर्दै त्यस्तो आग्रह गरेकी हुन् । ज्याकलिनको सन् २०२१ धेरै कठिनका साथ बितेको विज्ञप्तिमा उल्लेख छ । ठग सुकेश चन्द्रशेखरसँग नाम जोडीएपछि उनलाई धेरै समस्या परेको हो ।

आजका पपुलर पोष्ट शीर्षकमा क्लिक गरेर पढ्न सक्नुहुनेछ ।

श्रीलंका घर भएकी ज्याकलिनले तस्विरप्रति प्रतिक्रिया जनाउदै भनेकी छिन् ‘मलाई यो (भारत) देशमा र यहाँ (भारत) का जनताले धेरै माया दिनुभयो साथै मिडियाले पनि माया र साथ दिनुभयो यो साथ अब पनि चाहान्छु ।

उनी थप्दै भन्छिन् ‘म यो समय निकै कठिन परिस्थितीबाट गुज्रीरहेको छु, यो समस्याबाट म छिट्टै नै निस्कने छु, साथै मिडियाका साथीहरुलाई मेरो व्यक्तिगत फोटोलाई सामाजिक सञ्जालमा सार्वजनिक नर्गन अनुरोध गर्छु, आशा छ न्यायको जित अवश्य हुनेछ ।’

ज्याकलिनको नाम ठग सुकेशसँग जोडिएपछि प्रर्बतन निर्देशनालय (इडी) ले उनलाई सोधपुछका लागि पटक पटक बोलाएको थियो ।

त्यसपछि उनका व्यत्तिगत कुराहरु बाहिएका हुन् । मंहगो गिफ्टका कारण विवादमा आएकी ज्याकलिन अहिले तस्विरका कारण समस्यामा पारेकी छन् ।

जनबोली अनलाइन टेलिभिजनको च्यानल janaboli मा रहेका उत्कृष्ट, रोमाञ्चक र सबैले मन पराएका भिडियोहरु हेर्न चाहानुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । च्यानलमा गइसकेपछि Subscribe गरेर नजिकैको घण्टीमा थिच्नुभयो भने, भिडियो अपलोड गर्न साथ नि:शुल्क भिडियो हेर्न पाउनेगरी तपाईको मोबाईलमा नोटिफिकेशन आउँनेछ ।

सम्बन्धित खबरहरु