
काठमाडौं । अष्ट्रेलियामा नेपाली विद्यार्थी यौन व्यवसायमा संलग्न रहेको आशंका गरिएको छ ।
अस्ट्रेलियास्थित नेपाली दूतावासले नेपालीको संलग्नता रहेको आशंका गरेको हो ।
अस्ट्रेलियामा विद्यार्थी देह व्यापारमा संलग्न भएको केही सञ्चार माध्यमले समाचार लेखेपछि दूतावासको ध्यान गएको थियो ।
अष्ट्रेलियामा योगेन्द्र ढकालले विदेश र वित्तलाई पत्र लेखेर यस बारे अनुशन्धान गर्न भनेको छ ।
मन्त्रालयले दूतावासलाई केही केटी विद्यार्थीहरु यौन पेसामा लागेको हो की भन्ने शंका बाहिर आएको छ सत्य तथ्य खोज्नु भनेको छ ।
नेपालबाट गएपछि अस्ट्रेलिय बस्ने खर्च धान्न यौन व्यवसायमा संलग्न हुन केही बाध्य भएको विवरण आएको छ सत्य के हो ? पत्ता लगाउनु पत्रमा भनिएको छ ।
ढकालले यस विषयलाई यथासक्य गम्भीरतापूर्वक लिन सरकारसँग आग्रह समेत गरेका छन् । विश्वव्यापी वित्तीय संकटको पछि नराम्रो मोड लिएको हो की भन्ने आशंका छ ।
आजका चर्चित पोष्टहरु पढ्न यहाँ राखिएको हेडलाईनमा थिच्नुहोस् ।
- तनहुँमा देखियो यस्तो डरलाग्दो दृश्य, थाहा पाउँने सबैको होस उड्यो
- प्रेममा उमेर नपुगी शारीरिक सम्बन्ध भए बलात्कार नहुने उच्च अदालतको फैसला, जेलबाट छुटे प्रेमी
- यसरी सुत्न नजान्दा हृदयघात र सुगर, प्रेसर : मुटुरोग विशेषज्ञ डा. भगवान कोईराला
- लिङ्गको टुप्पोमा बस्ने सेतो चिज कति घातक छ ?
- बाबु सेनाको जागिरमा जाँदा अंकल ममीको कोठामा सुत्थे, सहन नसकेर नाबालिग छोराले हत्या गरे
पत्रमा दूतावासले सरकारलाई यस सम्बन्धि अनुशन्धान गर्ने विज्ञ टोली खटाउन सुझाव दिएको छ । अष्ट्रेलियामा करिब १७ हजार नेपाली रहेको दूतावासले जनाएको छ ।
नेपालमा राम्रा पदमा कार्यरत सयौं व्यक्ति पनि अष्ट्रेलिया पुगेका छन् । नेपालमा राम्रो काममा भएकाहरु त्यहाँ कपाल काट्ने, भाँडा माझ्ने, गाडि पुछ्ने, घर पसल बढार्ने जस्ता काममा क्रियाशील हुन बाध्य भएकोपनि बताइएको छ ।
यदि कोही यो कार्यमा हुनुहुन्छ भने आजैबाट त्याग्नुहोस् । यो गैर कानूनी र आफ्नै शरीर असुरक्षित हुने कामले एकदिन अवश्य बर्बाद बनाउँछ ।
सबैको जानकारीको सेयर गर्नुहोस !!