
काठमाडौं । यो विज्ञानको युग हो । धेरै अचम्मको आविष्कारले हामीलाई छक्क पार्ने गरेको छ ।
तर, अहिलेसम्म मरेको मानिसलाई जीवित बनाउन कुनै प्रविधि ल्याएको छैन । जन्मेपछि हरेक मानिस मर्नै पर्ने प्रकृतिको नियम छ ।
तर यो बीचमा अष्ट्रेलियाको एक कम्पनीले मानिसलाई मृत्युपछि पनि जिउने बनाउने दावी गरेर सबैलाई चकित पार्यो । यसका लागि मानिसको शव हिउँमुनि गाड्नुपर्ने कम्पनीले जनाएको छ ।
डेली मेलका अनुसार अष्ट्रेलियाको दक्षिणी क्रायोनिक्स कम्पनीको मुख्यालय सिड्नीमा छ ।
आजका चर्चित पोष्टहरु पढ्न यहाँ राखिएको हेडलाईनमा थिच्नुहोस् ।
- ड्राईभरले ब्रेष्ट पक्रियो, सरले दिइस् भने पास गराउँछु भन्यो त्यसपछि.. अभिनेत्री दिया मास्के
- अष्ट्रेलियामा नेपाली यौन व्यवसायमा संलग्न
- बुहारीको बयान : ससुरा र देवर मिलेर मसँग सम्बन्ध राखे, देखेर विरोध गर्दा श्रीमानलाई सिध्याए
- बिहानै खालीपेटमा यस्तो बनाएर ३ गिलास पानी पिउनुहोस् : केही दिनमा सुरु हुन्छ यस्तो चमत्कार
- यसरी सुत्न नजान्दा हृदयघात र सुगर, प्रेसर : मुटुरोग विशेषज्ञ डा. भगवान कोईराला
- लिङ्गको टुप्पोमा बस्ने सेतो चिज कति घातक छ ?
- कुकुरले आफ्नै ज्यान फ्यालेर देखाएको बफादारीको यो तस्वीरले दुनियाँकै आँखा रसायो
- बेलायतमा बसेर ३ करोड पर्ने संसारकै सर्बाधिक महंगो मोटरसाइकल चढ्ने नेपाली
कम्पनीले होलब्रुकमा आफ्नो उच्च प्रविधिको कम्पनी स्थापना गरेको छ । कम्पनीको दाबी अनुसार –२०० डिग्री सेल्सियस तापक्रममा मानव शव गाड्नुपर्छ ।
यदि विज्ञानले भविष्यमा मानिसलाई जीवित बनाउने कुरा पत्ता लगायो भने गाडिएका लाशहरू बाहिर निकालेर जीवित बनाउन सकिन्छ ।
कम्पनीको दाबी अनुसार यसका लागि कम्पनीले आफ्ना ग्राहकबाट १ करोड ६० लाख भन्दा बढी शुल्क लिने छ । मानव शवलाई –२०० डिग्री सेल्सियसको तापक्रममा तरल नाइट्रोजनको स्टिल च्याम्बरमा गाडिनेछ ।
यसमा शरीरलाई उल्टो अर्थात् खुट्टा माथि, टाउको तल राखिनेछ। जसकारण चेम्बर चुहावट भएमा मस्तिष्क बाँच्ने सम्भावना रहन्छ ।
समाचारका अनुसार हाल कम्पनीसँग ४० जनाको शव हिउँमा गाड्ने क्षमता छ । साथै, कम्पनीको नयाँ गोदामहरू निर्माण गरिनेछ । यसमा ६ सय जनालाई राख्ने व्यवस्था मिलाइनेछ । कम्पनीको यो परियोजनालाई विज्ञानमा क्रायोनिक्स भनिन्छ, जसमा शव चाँडै राखियो भने मरेको मान्छे जिउँदो हुन सक्छ ।
सबैको जानकारीको सेयर गर्नुहोस !!