
वरिष्ठ स्त्रीरोग विशेषज्ञ डाक्टर भोला रिजाल, काठमाडौं । हामी हरेक दिन जनस्वास्थयका अति नै गहकिला विषयमा जानकारी अपडेट गर्दछौ ।
हाम्रो सम्पर्कमा रहनुभएका चिकित्सकहरुप्रति हार्दिक आभार व्यक्ति गर्दछौ । किनकी नयाँ नयाँ विषयको खोज गरेर हामीलाई जानकारी दिइरहनुभएको छ ।
आज हामी ब्लड ग्रुप (रक्त समूह) को बारेमा कुरा गर्दैछौ । चिकित्सकहरुलाई आउँने धेरै प्रश्न मध्ये श्रीमान् र श्रीमतीको ब्लड ग्रुप एउटै भएमा कुनै समस्या हुन्छ की हुँदैन ? भन्ने छ ।
यहाँ हामी जानकारी प्रस्तुत गर्दैछौ । श्रीमान् र श्रीमतीको ब्लड ग्रुप एउटै भएमा कुनै समस्या हुँदैन तर समान ग्रुप भएर आरएच फ्याक्टर फरक छ भने गम्भीर हो ।
उदाहरणका लागि कसैको ब्लड ग्रुप ए पोजेटिभ छ र श्रीमतीको ब्लड ग्रुप ए नेगेटिभ छ भने यो चै गम्भीर हो । ग्रुप समान (ए) (ए) नै छ तर नेगेटिभ पोजेटिभ छ भने सन्तान जन्ममा गम्भीर समस्या आउँछ ।
यसमापनि उनीहरुलाई पहिलो सन्तान जन्माउँदा कुनै समस्या आउँदैन । पहिलो सन्तान खेर गयो । वा गर्भपतन गराएको छ भने अब दोस्रो सन्तानको समयमा उनीहरुले धेरै समस्याको सामना गर्नुपर्नेछ ।
आजका चर्चित पोष्टहरु पढ्न यहाँ राखिएको हेडलाईनमा थिच्नुहोस् ।
- ड्राईभरले ब्रेष्ट पक्रियो, सरले दिइस् भने पास गराउँछु भन्यो त्यसपछि.. अभिनेत्री दिया मास्के
- अष्ट्रेलियामा नेपाली यौन व्यवसायमा संलग्न
- बीबीसीले नेपाललाई पनि भारतको राज्य भनेपछि…
- बिहानै खालीपेटमा यस्तो बनाएर ३ गिलास पानी पिउनुहोस् : केही दिनमा सुरु हुन्छ यस्तो चमत्कार
- यसरी सुत्न नजान्दा हृदयघात र सुगर, प्रेसर : मुटुरोग विशेषज्ञ डा. भगवान कोईराला
- विज्ञानको अहिलेसम्मकै ठूलो चमत्कार : मृत्युपछि फेरी बचाउँने प्रविधि आयो
- कुकुरले आफ्नै ज्यान फ्यालेर देखाएको बफादारीको यो तस्वीरले दुनियाँकै आँखा रसायो
- क्याप्टेन मोनिकाको बहादुरी र सीपले १९१ यात्रुको ज्यान बच्यो, विश्वभर प्रशंसा
संयोगले यस्तो अवस्थामा बिहे भयो भने चिकित्सकको सल्लाहमा मात्रै उपचार गराउनुपर्छ । त्यसका लागि चिकित्सकको सल्लाहअनुसार प्रसूति हुनुभन्दा ७२ घन्टाअघि एन्टि–डी साल्ट इन्जेक्सन लगाउनुपर्नेछ । ताकि उनीहरुले नर्मल डेलिभरी गर्न सकुन् ।
यस्तै कुनै जिज्ञासा भए हामीलाई इन्बक्समा लेख्नुहोला । हामी विशेषज्ञ चिकित्सकसँग जानकारी लिएर पोष्ट गर्नेछौ ।
सबैको जानकारीको सेयर गर्नुहोस !!