२०८२ असार २९ गते आइतवार | 2025 July 13th Sunday

डिजेल र मट्टितेलको मूल्य घट्यो [ विज्ञप्तिसहित ]

These petrol pumps in Kathmandu have been deceiving consumers in this way

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ। निगमले डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ४/४ रुपैयाँका दरले घटाएको हो। योसँगै नयाँ मूल्य १६४ रुपैयाँ कायम भएको छ। पेट्रोल तथा खाना पकाउने ग्यासको मूल्य यथावत रहेको निगमले जनाएको छ।

प्रकाशित मिति : २०८० कार्तिक १४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस