२०८३ भाद्र १५ गते सोमवार | 2026 August 31st Monday

१४ वर्षीया बालिका करणीको आरोपमा ४५ वर्षीय पुरुष पक्राउ

Pakrau arrested

भोजपुर, हतुवागढी गाउँपालिका-८ पात्लेपानी बस्ने ४५ वर्षीय भक्त बहादुर थापालाई आइतबार दिउँसो जबरजस्ती करणीको अभियोगमा प्रहरीले पक्राउ गरेको छ।

थापाले गत भदौ १० गते राति १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय भोजपुरबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

प्रकाशित मिति : २०८१ माघ ७ गते सोमवार
प्रतिक्रिया दिनुहोस