२०८३ भाद्र १५ गते सोमवार | 2026 August 31st Monday

बुढानीलकण्ठमा मृत भेटिएका व्यक्तिको पहिचान खुल्यो

काठमाडौं । बुढानीलकण्ठ नगरपालिका–१३ स्थित थानेडाँडा सामुदायिक वनमा एक पुरुष मृत अवस्थामा भेटिएका छन्।

मृतको पहिचान बुढानीलकण्ठ नगरपालिका–२ का ४० वर्षीय पवन थापाको रूपमा भएको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जानकारी दिएको छ। घटनाबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ।

प्रकाशित मिति : २०८१ माघ १६ गते बुधवार
प्रतिक्रिया दिनुहोस