२०८३ भाद्र १६ गते मङ्गलवार | 2026 September 1st Tuesday

नेप्सेले पायो नयाँ सीईओ, नारद लुँइटेल को हुन्?

नेपाल स्टक एक्सचेन्जको सीईओमा नारद लुँइटेल

काठमाडौं। नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा नारद लुँइटेल नियुक्त भएका छन्। सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले उनलाई सीईओमा चयन गर्ने निर्णय गरेको छ।

लुँइटेल यसअघि तारागाउँ विकास समितिको सदस्य सचिवका रूपमा कार्यरत थिए।

प्रकाशित मिति : २०८१ चैत्र १० गते सोमवार
प्रतिक्रिया दिनुहोस