२०८३ भाद्र १५ गते सोमवार | 2026 August 31st Monday

तीनकुने घटनाका पीडितलाई सरकारले २० लाख दिने

काठमाडौं । सरकारले गत चैत १५ गते काठमाडौं तीनकुनेमा भएको प्रदर्शनका क्रममा ज्यान गुमाएका व्यक्तिका परिवारलाई १०/१० लाख रुपैयाँ सहयोग दिने निर्णय गरेको छ।

गृहमन्त्री स्तरीय बैठकले उक्त निर्णय लिएको गृहमन्त्री रमेश लेखकको सचिवालयले जनाएको छ।उक्त घटनामा कीर्तिपुरका २९ वर्षीय सविन महर्जन र पत्रकार सुरेश रजकको निधन भएको थियो।

प्रकाशित मिति : २०८१ चैत्र १९ गते बुधवार
प्रतिक्रिया दिनुहोस