२०८३ भाद्र १५ गते सोमवार | 2026 August 31st Monday

ढिलो गरी सुरु भयो मन्त्रिपरिषद् बैठक

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ। निर्धारित समय दिउँसो ३ बजेका लागि तय गरिएको भए पनि बैठक केही ढिलो गरी सुरु भएको हो।

सरकारी स्रोतका अनुसार आजको बैठक नियमित प्रकृतिको हो। बैठकमा चालु प्रशासनिक तथा नीतिगत विषयहरूमा छलफल हुने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : २०८१ चैत्र २४ गते सोमवार
प्रतिक्रिया दिनुहोस