काठमाडौं । सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले चेतावनी दिएका छन् कि यदि पूर्वराजा ज्ञानेन्द्र शाहले संविधान विरोधी गतिविधि गरे भने सरकार कारबाही गर्नेछ।
उनले लमजुङमा आयोजित एक फुटबल प्रतियोगिता उद्घाटनका क्रममा पूर्वराजाले राजनीतिक दलसँग गरेको सम्झौतामा उल्लङ्घन गरेको र संविधानको पालनामा असफल भएको बताएका छन्।
प्रकाशित मिति : २०८१ चैत्र २४ गते सोमवार

