२०८३ भाद्र १५ गते सोमवार | 2026 August 31st Monday

राप्रपाको बल्खु प्रदर्शनबाट चार जना पक्राउ

काठमाडौं । बल्खुमा मंगलबार राप्रपाले आयोजना गरेको प्रदर्शनबाट प्रहरीले चार जनालाई पक्राउ गरेको छ।

काठमाडौं प्रहरी परिसरका प्रवक्ता अपिलराज बोहराका अनुसार उनीहरूलाई वातावरण बिथोल्ने प्रयास गरेको आरोपमा नियन्त्रणमा लिइएको हो। पक्राउ परेका व्यक्तिहरूको परिचय भने खुलाइएको छैन।

प्रकाशित मिति : २०८१ चैत्र २५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस