२०८३ भाद्र १५ गते सोमवार | 2026 August 31st Monday

हमासले यी तीन महिला बन्धकलाई मुक्त गर्यो, बाइडेनले भने गाजामा आज बन्दूके चुप छन्

Hamas Releases These Three Female Hostages, Biden Says Guns Are Silent in Gaza Today

काठमाडौं । गाजा युद्धविरामको क्रममा हमासले तीन इजरायली महिला बन्धकलाई मुक्त गरेको छ । आज रोमी गोनन, एमिली डामारी र डोरोन स्टीनब्रेखरलाई रिहा गरेको छ । यी तीन महिला बन्धकलाई रेड क्रसको जिम्मामा सम्पिएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले यसलाई स्वागत गरेका छन् । उनले भनेका छन्, आज गाजामा बन्दूके चुप छन्।

साथै, तीन बन्धकको रिहाइको बदला इजरायलले ९० फिलिस्तीनी कैदीहरूको रिहाइ योजना बनाइएको छ । जसमा ६९ महिलाहरू समावेश छन् । यो घटनाले गाजामा युद्धविराम सम्झौता सफल भइरहेको देखाएको छ ।

 

प्रकाशित मिति : २०८१ माघ ६ गते आइतवार
प्रतिक्रिया दिनुहोस