२०८३ भाद्र १५ गते सोमवार | 2026 August 31st Monday

वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि कुटपिट, पक्राउ परेकी शितल को हुन् ?

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि कुटपिट गरेको आरोपमा झापाकी ५५ वर्षीया शितल राई उर्फ सीतादेवी राईलाई काठमाडौंको शान्तिनगरबाट पक्राउ गरिएको छ।

अनुसन्धानका लागि उनलाई प्रहरी वृत्त सिंहदरबार पठाइएको छ, जसले कुटपिट आरोपमा पक्राउ पर्नेको संख्या तीन पुर्याएको छ। ज्यान मार्ने उद्योगको आरोपमा अनुसन्धान चलिरहेको छ।

प्रकाशित मिति : २०८१ माघ ७ गते सोमवार
प्रतिक्रिया दिनुहोस