२०८३ जेष्ठ ११ गते सोमवार | 2026 May 25th Monday

विश्व ट्रम्पको भन्सार शुल्क कम गर्न हतारिँदै: ह्वाइट हाउस

काठमाडौं । अमेरिकाले ५० भन्दा बढी देशसँग भन्सार शुल्क घटाउन वार्ता सुरु गरेको ह्वाइट हाउसले जनाएको छ।

ट्रम्प प्रशासनले भन्सार शुल्कको प्रभाव अमेरिकी उपभोक्तामा न्यून रहने बताएका छन्, जबकि अर्थशास्त्रीहरूले यसलाई व्यापारमा नकारात्मक असरको चेतावनी दिएका छन्। ट्रम्पका अनुसार, यो कदम अमेरिकी उत्पादनको सुरक्षाका लागि महत्त्वपूर्ण छ।

प्रकाशित मिति : २०८१ चैत्र २४ गते सोमवार
प्रतिक्रिया दिनुहोस