२०८३ बैशाख १४ गते सोमवार | 2026 April 27th Monday

यस्तो दुधका कारण अबको १० वर्षमा ४० प्रतिशतमा क्यान्सरको खतरा

एजेन्सी । नक्कली दुध बनाउन प्रयोग गरिने केमिकल तथा अन्य खतरानाक रसायनका कारण क्यान्सर तथा ट्यूमर जस्ता खतरानाक बिरामीको संख्या बढिरहेको छ मिलावट गरिएको दुधको सेवनले क्यान्सर र ट्यूमरको खतरा बढ्दै गएको क्यान्सर रोग विशेषज्ञ डा. अर्पण चतुरमोहताको भनाई छ ।

उनका अनुसार नक्कली दुधमा प्रयोग गरिने केमिकल तथा रसायनका कारण मानिसहरु क्यान्सर तथा ट्युमर जस्ता प्राणघातक रोगको शिकार भइरहेका छन् ।

सिन्थेटिक अर्थात पाउडर दुध यूरिया, डिटरजेन्ट, कास्टिक सोडा तथा कैयौं खतरानाक केमिकल मिलाएर बनाइन्छ जसको सेवनका कारण दिन प्रतिदिन क्यान्सर तथा ट्यूमर जस्ता प्राण घातक रोगका विरामी बढ्दै गएका हुन् ।

आजका चर्चित पोष्टहरु पढ्न यहाँ राखिएको हेडलाईनमा थिच्नुहोस् ।

डाक्टर चतुरमोहताले सिन्थेटिकी दुधको बढ्दै गएको प्रयोगले सन् २०३० सम्ममा करिब ४० प्रतिशत मानिस क्यान्सर तथा ट्यूमरको सिकार बन्ने चेतावनी दिए मिलावटी दुधका कारण पेटको क्यान्सर, ब्रेष्ट क्यान्सर जस्ता विरामी तीब्र गतिमा बढ्दै गएका छन् ।

मिलावट गरिएको तथा त्यसबाट बन्ने अन्य उत्पादनका कारण यस्तो खतरा रहेको चिकित्सकहरुको भनाई छ ।

सबैको जानकारीको सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

प्रकाशित मिति : २०७६ साउन १९ गते आइतवार