काठमाडौ । नायक श्रीकृष्ण श्रेष्ठसँग विवाह भएको केही महिना नजित्दै मृत्यु भएपछि एकल जीवन विताइरहेकी अभिनेत्री स्वेता खड्काले विवाह गरेकी छिन् । पहिलो विवाह भएको ६ वर्ष भन्दा लामो समयपछि उनले धनगढीका विजयेन्द्र सिंह राउतसँग विवाह गरेकी हुन् ।

 

उनीहरुले काठमाण्डौको गोकर्ण रिसोर्टमा आज विवाह गरे । स्वेतालाई विवाहका लागि सामाजिक सञ्जालमा समेत हौसला मिलेको छ । दोस्रो विवाह स्वीकार नगर्ने हाम्रो समाजका के युवा, के अघिल्लो पुस्ताका व्यक्तिहरु उनीहरु सबैले सामाजिक सञ्जालमा लाउ चेली सिन्दुर लाउ निको पार हृदयको घाउ भन्ने स्टाटस लेखेर स्वेतालाई हौसला बढाएका छन् ।

 

सायद यो स्वेताको इमान्दारीता र त्यागको परिणाम होला । योसँगै नेपाली समाजपनि परिवर्तन भइरहेको छ है भन्ने संकेत देखिएको हो ।

 

नायिका खड्काले बिहेको एक दिन अगाडि सामाजिक संजालमा स्टाटस राख्दै विवाहबारे जानकारी दिएकी थिइन् । बिहेको एक दिन अगाडि नायिका खड्काको मेहेन्दी सेरेमोनी आयोजना गरिएको थियो ।

 

मेहेन्दी सेरेमोनीमा नायिका स्वेता खड्का र विजयेन्द्र सिंह राउत रमाएको देख्न सकिन्छ । स्वेताले सामाजिक संजालमा लेखेकी छिन्–‘मेहेन्दीको रंगहरुसँगै खुल्दै छु म । जीवनको नयाँ पानाहरुमा भुल्दै छु म ।’ विजयेन्द्रको तस्वीर यसअगाडि सार्वजनिक भएको थिएन । नायिका स्वेता खड्कालाई हाम्रोपनि शुभकामना ।

 

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

 

https://www.youtube.com/watch?v=-t5fJ_qS2xc

 

योपनि पढ्नुहोस् ।

यी हुन् भारतकी सबैभन्दा धनी युवती, कसरी जोडिन् भारु ५ खर्ब ४० अर्ब ८० करोड ५० लाख ?

दाजु-भाईले दिदि-बहिनी नै विवाह गरेर घर ल्याए, रातको १ बजे जे भयो थाहा पाउँने जो कोही चकित !

पक्राउपछि प्रहरीसँग भारतीको बयानले प्रहरी नै चकित !

मास्क नलगाउँदा प्रहरीले १६ सय तिराएपछि बिरोध गर्ने श्रीमतीलाई श्रीमानले पुलिसकै अगाडी थ’प्पड लगाए

सम्बन्धित खबरहरु