२०८३ असार १२ गते शुक्रवार | 2026 June 26th Friday

बिहे कहिले गर्ने भन्ने प्रश्नले हैरान हाउडेमाया [भिडियोसहित]

काठमाडौं । नेपाली महिलाहरुको महान पर्व तीज नजिक आउँदै गर्दा बजारमा नयाँ नयाँ गीत आइरहेका छन । यसबीच गायिका सिर्जना खत्री ‘हाउडेमाया’ ले पिरलो ल्याएकी छिन । गीतमा स्वर/गीत र संगीत उनकै छ ।

‘हाउडेमाया’ ले बढ्दो उमेर बढेसँगै आफन्त साथीभाईले विवाह कहिले गर्ने भन्दै हैरानी बनाएको पीर गीतमार्फत पोखेकी हुन । खत्री भन्छिन, ‘चट्ट कपाल खाली सिउँदो राता राता पहिरन, बिहे कहिले गर्छेस् भन्ने प्रश्नले छु हैरान ।’ हाउडेमायासँगै भिडियोमा नायिका नीता ढुंगानाको अनिभय रहेको छ । भिडियो हेर्नुहोस्

 

प्रकाशित मिति : २०८० साउन २२ गते सोमवार
प्रतिक्रिया दिनुहोस