क्याप्टेन विजय लामालाई ठुलो झटका : प्राधिकरणले गर्यो कडा कारबाही
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल वायुसेवा निगमका क्याप्टेन विजय लामामाथि कारबाही गरेको छ। प्राधिकरणले उडान सञ्चालन मापदण्ड उल्लङ्घन गरेको ठहर गर्दै लामालाई जहाज उडाउन रोक लगाएको छ। विमान उडाउँदा फोटो र भिडियो खिचेर भ्लग बनाएको कारण यसलाई मापदण्ड उल्लङ्घनको कारण मानिएको छ। प्राधिकरणले निगमको अपरेसन्स डिपार्टमेन्टलाई पत्र पठाउँदै अर्को सूचना नआउन्जेलसम्म लामालाई रोस्टर … Continue reading क्याप्टेन विजय लामालाई ठुलो झटका : प्राधिकरणले गर्यो कडा कारबाही
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed