एमाले महाधिवेशन : पोखरेल पक्षले ओली समूहलाई कु`टेपछि बबाल

काठमाडौं । नेकपा (एमाले) को ११औं महाधिवेशनका लागि प्रतिनिधि चयन प्रक्रियामा विराटनगर तनावग्रस्त बनेको छ। अध्यक्ष केपी शर्मा ओली पक्ष र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पक्षबीच मतदाताको विवादले सुरुवात भएको झडप कुटाकुटमा परिणत भएको हो। पार्टी कार्यालय पाञ्चालीमा मतदानस्थल बाहिर ओलीसमर्थक नेता परशुराम बस्नेतमाथि पोखरेल निकट समूहले हातपात गरेको प्रहरीले जनाएको छ। विवाद त्यतिबेला सुरु … Continue reading एमाले महाधिवेशन : पोखरेल पक्षले ओली समूहलाई कु`टेपछि बबाल