यो देशमा सडक सरसफाइ गर्नेको तलब झण्डै २ लाख, इन्जिनियरभन्दा बढी भएपछि जानेको भीड

काठमाडौं। विदेशमा राम्रो आम्दानीको खोजीमा रहेका युवाहरूका लागि रूस नयाँ गन्तव्य बन्दै गएको छ। अमेरिकामा इन्जिनियरका रूपमा स्थापित हुने सपना देखिरहेका भारतीय युवामध्ये केहीले अहिले रूसमा सरसफाइ कर्मचारीको रूपमा काम रोजेका छन्, कारण एउटै छ-आकर्षक तलब। २६ वर्षीय मुकेश मण्डल त्यस्तै एक उदाहरण हुन्। भारतमा सफ्टवेयर विकासकर्ताका रूपमा काम गरिरहेका मुकेश चार महिना अघि रूस … Continue reading यो देशमा सडक सरसफाइ गर्नेको तलब झण्डै २ लाख, इन्जिनियरभन्दा बढी भएपछि जानेको भीड