काठमाडौं । दर्शन नस्मस्तेजस्ता चर्चित गीतहरुमा आवाज दिएका एक नेपाली गायक कुटिएका छन् ।
गायक राजेश पायल राई माथि स्टेजमै हातपात भएको हो ।
अमेरिकाको न्युयोर्क शहरमा अंग्रेजी नयाँ वर्ष २०२२ को अवसरमा आयोजित एक कार्यक्रममा उनीमाथि दुर्व्यवहार भएको भिडियो अहिले बाहिर आएको छ ।

बुद्ध ट्याक्स एण्ड एकाउन्टिङ नेपाल अमेरिकन कम्युनिटीको आयोजना रहेको कन्सर्टमा सांगीतिक प्रस्तुति दिँदै गर्दा एक व्यक्तिले स्टेजमै चढेर उनी माथि हातपात गरेका थिए ।
कन्सर्टमा उनीमाथि हातपात भएको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल हुँदैछ ।
अमेरिकामा आयोजना भएको यो कन्सर्ट राजेश पायल राईको कोरोना सुरु भएपछिको पहिलो हो ।
कन्सर्टका लागि उनी ४ दिन पहिले अमेरिका उडेका थिए । ८ दिनको कन्सर्टका लागि अमेरिका गएका हुन् । राजेश चलचित्र तथा आधुनिक गीतका चर्चित गायक हुन् ।
आजका चर्चित पोष्टहरु पढ्न छुटाउनुभयो की ?
- नयाँ बर्षको स्वागत गर्दा ३ सहर खरानी, भीषण आगलागीले ६ सय घर नष्ट, ३६ हजार मानिस फसे
- यस्ता पो अभिनेता : अनाथ गरिब जेहेन्दार दलित युवतीलाई प्रकाश राजले बनाए रियल हिरोइन
- बर्ष २०२२ मा शुक्रले यी ४ राशिलाई बनाउनेछ मालामाल, यी २ राशिलाई अति समस्या
- सावधान : तपाईका छोरी चेलीपनि यसरी फस्लान् है !
- भर्खरै भइदियो शुक्र ग्रह बक्र, यी ८ राशिको भाग्य चम्किनेछ
- नयाँ बसपार्कमा दुई सन्तानकी आमा ९ जना युवाहरूबाट बलात्कृत, ७ जना पक्राउ
- ७.३ म्याग्निच्युडको भूकम्प गयो
- नेपालको भूमिमा आँखा लगाउने भारतको १५ स्थान चीनले कब्जा गरेर नाम परिवर्तन गर्यो
- जनताका छोराछोरीको काँधमा बन्दूक आफ्ना अमेरिकामा : महाधिवेशन बेला पठाए शिक्षामन्त्रीले छोरी
- २०२२ को सुरुमा नै यी ४ राशिका व्यक्तिहरूको भाग्य चम्किनेछ, सारा कष्टको हुनेछ अन्त्य
- मेष राशिको वार्षिक राशिफल २०२२ : धन प्राप्ति, परीक्षामा सफल, प्रेम र विवाह

