रौतहट । गौर नगरपालिका–७ सवगाढास्थित सडकमा बिआर ३० जेड ३३७३ नम्बरको मोटरसाइकल आइतबार दिउँसो अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकलमा सवार माधवनरायण नगरपालिका–६ माधोपर बस्ने ३५ वर्षीय कैलाश महतोको मृत्यु भएको छ ।

उक्त सडक क्रस गर्दै गरेकी बालिकालाई बचाउन खोज्दा भएको दुर्घटनामा गम्भीर घाइते भएका उनको न्यूरो अस्पताल वीरगञ्जमा उपचारको क्रममा मृत्यु भएको हो ।
मोटरसाइकल चालकलाई नियन्त्रणमा लिएर यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
आजका चर्चित पोष्टहरु लिंक मा क्लिक गरेर पढ्न सक्नुहुनेछ ।
- दुर्घटनामा १९ जनाको मृत्यु : मोटरसाईकलमा चढेका ३ जनाको घटनास्थलमै मृत्यु
- कोभिड संक्रमणपछि २८ दिनसम्म अचेत बनेकी नर्सलाई अन्ततः यौनवद्र्धक भिएग्राले बचायो
- सानै उमेरमा अर्बपति भएकी महिलाको हृदयघातबाट अल्पायूमा नै निधन
- पुस २६ गतेसम्म सम्पूर्ण विद्यालय बन्द
- जसले वीमा गर्छ उसलाई शारीरिक सम्पर्कको सेवा, यसरी पर्दाफास भयो डरलाग्दो व्यापार
- ‘म ५६ बर्षको भए श्रीमतीलाई धेरै माया गर्छु’ तर उनले शारीरिक क्रिया गर्नै दिन्नन् : म के गरौ ?
- नयाँ बर्षको स्वागत गर्दा ३ सहर खरानी, भीषण आगलागीले ६ सय घर नष्ट, ३६ हजार मानिस फसे
- निर्मला पन्त प्रकरणमा नयाँ ट्वीस्ट, पक्राउ परे अली
- ३० वर्षको उमेरपछि आमा बन्न चाहनुहुन्छ भने यी ५ कुरामा ध्यान दिनुहोस्
- जब गृहमन्त्रीले राजा वीरेन्द्र ‘वंशनाश’ को छानबिन फाइल खोतल्न प्रस्ताव गरे तब प्रचण्ड…
प्रकाशित मिति : २०७८ पुष १९ गते सोमवार

