काठमाडौं । निर्मला पन्त प्रकरणमा नयाँ ट्वीस्ट देखिएको छ ।
कञ्चनपुरकी निर्मला पन्तको जबरजस्ती करणीपछि ज्यान लिइएको आरोपमा अर्को एकजना पक्राउ परेका छन् । एकजना शंकास्पद भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेर नेपाल ल्याएको हो ।
१० साउन २०७५ मा कञ्चनपुरको भिमदत्त नगरपालिका उल्खाटामकी निर्मला पन्तको जबरजस्ती करणीपछि ज्यान लिइएको थियो ।

१३ बर्षीया निर्मलाको जबरजस्ती करणीपछि ज्यान लिइएको अभियोगमा संलग्न रहेको आशंकामा प्रहरीले भारतीय नागरिक निकार अलीलाई पक्राउ गरेको जनाएको छ ।
जानकारी अनुसार १५ दिनअघि उनलाई पक्राउ गरिएको हो । तर डिएनए रिपोर्ट आउन बाँकी रहेकाले सार्वजनिक गरिएको छैन ।
शंकास्पद अलीलाई नेपाल ल्याएपछि प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभागका एआईजी प्रद्युम्न कार्की गत साता कञ्चनपुर जानु भएको खुलेको छ ।
विधि विज्ञान प्रयोगशालामा डिएनए परिक्षणका लागि स्याम्पल पठाइएको तर, रिपोर्ट आउन बाँकी रहेको एक प्रहरी अधिकारीले बताउनुभयो ।
उहाँका अनुसार निकार अलि कञ्चनपुर स्थित निर्मला पन्तको जबरजस्ती करणीपछि ज्यान लिइएको ठाउँ नजिकै तरकारी खेती गर्थे ।
जग्गा भाडामा लिएर तरकारी खेती गर्ने गरेको अनुसन्धानबाट थाहा भएको छ । डिएनए नमिलेसम्म उनलाई सार्वजनिक नगरिने प्रहरीको भनाई रहेको छ ।
आजका चर्चित पोष्टहरु क्लिक गरेर पढ्नुहोस्
- नयाँ बर्षको स्वागत गर्दा ३ सहर खरानी, भीषण आगलागीले ६ सय घर नष्ट, ३६ हजार मानिस फसे
- को थिए ‘बाबा वेंगा’ : जसको भविष्यवाणी पूरा भए, यो चेतावनी २०२२ को लागि दिइएका छन्
- ‘म ५६ बर्षको भए श्रीमतीलाई धेरै माया गर्छु’ तर उनले शारीरिक क्रिया गर्नै दिन्नन् : म के गरौ ?
- विमानबाट चाउचाउको कार्टुनमा अवैध ५० लाख रकम आयो, लिन जाने रेशा शाक्य को हुन् ?
- बर्ष २०२२ मा शुक्रले यी ४ राशिलाई बनाउनेछ मालामाल, यी २ राशिलाई अति समस्या
- भर्खरै भइदियो शुक्र ग्रह बक्र, यी ८ राशिको भाग्य चम्किनेछ
- २०२२ को सुरुमा नै यी ४ राशिका व्यक्तिहरूको भाग्य चम्किनेछ, सारा कष्टको हुनेछ अन्त्य
- चर्चित गायक राजेश पायल राई अमेरिकामा स्टेजमै कुटिए, कारण यस्तो छ !
- नेपालमा अर्को खतरा बढ्यो, यी हिमताल विष्फोट नजिक
- बाख्राले मानिस ( घरको मालिक ) जस्तै बच्चा जन्माएपछि…
- नेपालको भूमिमा आँखा लगाउने भारतको १५ स्थान चीनले कब्जा गरेर नाम परिवर्तन गर्यो
- केही महिनामा शनिले राशि परिवर्तन गर्ने, यी राशिले साढे ७ वर्षपछि शनि सतीबाट मुक्ति पाउने
- मास्क नलगाएकोमा बृद्धलाई विमानभित्र थप्पड लगाइन, रोचक त तब भयो उनीसँग नै मास्क थिएन !
- जब गृहमन्त्रीले राजा वीरेन्द्र ‘वंशनाश’ को छानबिन फाइल खोतल्न प्रस्ताव गरे तब प्रचण्ड…
- सावधान : तपाईका छोरी चेलीपनि यसरी फस्लान् है !

