काठमाडौ । मकै विश्वभरीकै सर्वप्रिय खाद्यन्न हो । यो अधिकांश ठाउँमा हुन्छ । दुधे मकैलाई उसिनेर, पोलेर खाने गरिन्छ ।
सुख्खा भएपछि भुटेर खाने गरिन्छ । बिहान वा साँझको चिया या मोहीसँग खानको लागि स्वादिष्ट खाजा हो। त्यसैगरी वर्षायाममा मकैको दाना खाँदा मानिस निक्कै स्वस्थ हुन्छन् ।
मकैमा धेरै स्वस्थ लाभहरूले भरिएका छन्। मकैको दानाको सेवनले स्वास्थ्यका लागि केही विशेष फाइदा हुन्छ ।
केही त्यस्ता व्यक्तिहरु जसले भने मकै भुलेरपनि खानु हुँदैन । उक्त जानकारी हामीले यहाँ दिएका छौ । सुरुमा फाइदाका बारे जानौँ ।
कम कोलेस्ट्रोल स्तर
खराब कोलेस्ट्रोलले हृदय रोगको जोखिम बढाउँछ। विशेष गरी, यो अवस्था नेपाल भारतमा धेरैलाई छ। यस्तो अवस्थामा मकैको सेवन गर्नु फाइदाजनक हुन्छ ।
यसमा भिटामिन सी, क्यारोटिनोइड्स र फाइबर हुन्छ। यसको सेवनले कोलेस्ट्रोलको स्तर घटाउँछ र धमनीमा अवरोध हुनबाट बचाउँछ। फलस्वरूप, हृदय रोगको जोखिम कम हुन्छ।
स्वस्थ छाला
फ्रि रेडिकलको कारणले गर्दा चाउरीपना जस्ता छालाको समस्या हुन्छ। मकैमा बिटा क्यारोटिन हुन्छ, जुन भिटामिन ए, भिटामिन सी र धेरै महत्त्वपूर्ण एन्टिअक्सिडेन्टको स्रोत हो।
यी सबै तत्वले छालालाई स्वस्थ राख्न मद्दत गर्छ । यसको एन्टी–एजिङ इफेक्टका कारण यसले छालालाई जवान राख्छ। यसको मतलब मकै खाँदा छाला जवान र स्वस्थ रहन्छ। तपाई युवा देखिनुहुन्छ ।
आजका चर्चित पोष्टहरु पढ्न यहाँ राखिएको हेडलाईनमा थिच्नुहोस् ।
- एकै परिवारका ९ जनाको सामूहिक आत्महत्याको घटनाले लियो नयाँ मोड
- तीन बर्षसम्म बलात्कार गरेको भन्दै बीमा कम्पनीकी म्यानेजरले दिइन् सहकर्मी विरुद्ध उजुरी
- बैज्ञानिकले पत्ता लगाए मृत्यु हुनुभन्दा दुई साताअघि नै देखिने संकेत
- क्यान्सरसँग लडिरहेकी मिस इण्डिया अभिनेत्री महिमा चौधरीको अनुहारबाट ६७ सिसाका टुक्रा हटाइयो
- विज्ञानको प्रयोगबाट पत्ता लाग्यो : अब संसारका सबैभन्दा सुन्दर महिला र पुरुष यी हुन्
- शारीरिक सम्पर्कमा महिलामा देखिन्छ यी १० परिवर्तन, तर उनीहरुलाई नै थाहा हुँदैन
- वरिष्ठ डाक्टरले छोरीहरुको महिनावारी १०–१२ बर्षमै हुन्छ विवाह योग्य उमेर ११ बर्ष तोकौ भनेपछि…
- अमेरिकामा अचानक आयो बादलको सुनामी, मानिसहरुलाई अब बाँचिन्छ भन्ने लागेन [ भिडियोसहित ]
- भारतले कालापानी, लिपुलेक, लिम्पियाधुरा मात्र हैन नेपालका यी ६६८ ठाउँ कब्जा गर्यो
- पुरुष मित्रले बुझ्नु पर्यो : यो रात महिलाहरु आफैलाई नियन्त्रण गर्न सक्दैनन्
- चितवनमा आमाले बिक्रि गरेकी छोरी भारत कटाइयो, बच्चा एक्लै नछोड्नुस् यसरी भारतबाट किन्न आउँछन्
बलियो हड्डी
मकैमा फस्फोरस, म्याग्नेसियम र जिंक जस्ता तत्व पाइन्छ । यसबाट हड्डी बलियो हुन्छ । साथै हड्डी सम्बन्धी रोग लाग्ने सम्भावना पनि कम हुन्छ ।
शक्ति प्राप्त गर्दछ
मकै कार्बोहाइड्रेटको राम्रो स्रोत हो। त्यसैले यसलाई खाँदा तत्काल ऊर्जा मिल्छ । बलियो जीवन बन्छ । धेरै काम गर्न सक्नुहुन्छ ।
मकै खानुको बेफाइदा
पेट फुल्ने
यसलाई खाँदा पेट फुल्ने समस्या बढ्न सक्छ । पेटमा हावा भरिने समस्या भएकाले मकै एकदम कम खानुहोला ।
पाचनमा समस्या
पाचन सम्बन्धी समस्या भएका मानिसहरुले मकै एकदम कम खानुहोला । यसलाई पचाउन पनि निक्कै समय लाग्छ । त्यसैले अपचको समस्याबाट बच्न यसलाई ध्यानपूर्वक सेवन गर्नुहोस्। यो लाभदायी जानकारी आफूले पढिसकेपछि सेयर गर्न नभुल्नुहोला ।
सबैको जानकारीको सेयर गर्नुहोस !!