
काठमाडौं । शारीरिक सम्पर्कपछि महिलाहरूमा यस्ता धेरै परिवर्तनहरू हुन्छन् जुन विश्वास गर्न गाह्रो हुन्छ ।
यी परिवर्तनहरू शारीरिक मात्र होइन, मानसिक र तिनीहरूको भावनाहरूसँग सम्बन्धित छन् ।
केही बाहिर नै देखिने खालका परिवर्तनपनि हुन्छन् । यीमध्ये धेरै कुरा महिलाहरूले मात्र महसुस गर्छन् तर आफूमा कसरी परिवर्तन भइरहेको छ भन्ने कुरा उनीहरू आफैंले भने बुझ्दैनन्।
यहाँ जान्नुहोस् यस्ता १० परिवर्तन जुन महिलाले शारीरिक सम्पर्कपछि महसुस गर्छन् तर कमैलाई यसको बारेमा केही थाहा छः
१, महिलाहरु शारीरिक सम्पर्कसँग सम्बन्धित हरेक कुरामा छिट्टै उत्साहित हुन्छन् । पुरुषको तुलनामा महिलाहरु हरेक सानो कुरामा बढी उत्साहित हुन्छन्
२, शारीरिक सम्बन्धका दौरानमा महिलाहरूले कुनै पनि प्रकारको गन्धलाई मन पराउँदैनन्। उत्तेजित भएपछि राम्रो वा नराम्रो गन्ध थाहा हुँदैन ।
३, तर महिलाहरूले हल्का स्पर्श पनि महसुस गर्छन्। शारीरिक सम्पर्कका क्रममा उनीहरुको मस्तिष्कका अनुभूति तरंगहरु बढी सक्रिय हुन्छन् ।
४, शारीरिक सम्पर्क गर्दा सही समयमा शरीरका आवश्यक अंगहरु आफैं अनुसारको आकार लिन्छन् ।
५, पुरुषको तुलनामा महिलाले उत्कट शारीरिक सम्पर्कको आनन्द लिन्छन् । किनभने कुनै पनि प्रकारको तनाव महिलाको शरीरले नरम स्पर्शको रूपमा महसुस गर्छ।
६, शारीरिक सम्पर्कका क्रममा पूर्ण रूपमा उत्तेजित हुँदा महिलाको स्तनको आकार बढ्छ ।
आजका चर्चित पोष्टहरु पढ्न यहाँ राखिएको हेडलाईनमा थिच्नुहोस् ।
- ड्राईभरले ब्रेष्ट पक्रियो, सरले दिइस् भने पास गराउँछु भन्यो त्यसपछि.. अभिनेत्री दिया मास्के
- दुई महिना न्यायाधीशको कुर्सीमा बसेर फैसला सुनाउने भारतको सबैभन्दा ठूलो मस्तिष्क चोर
- अष्ट्रेलियामा नेपाली यौन व्यवसायमा संलग्न
- बीबीसीले नेपाललाई पनि भारतको राज्य भनेपछि…
- १० पास महिलाले खेतलाई बनाइन् दुनियाँको आकर्षक केन्द्र : लाखौं कमाइ गुगलले समेत तारिफ गर्यो
- यसरी सुत्न नजान्दा हृदयघात र सुगर, प्रेसर : मुटुरोग विशेषज्ञ डा. भगवान कोईराला
- विज्ञानको अहिलेसम्मकै ठूलो चमत्कार : मृत्युपछि फेरी बचाउँने प्रविधि आयो
- श्रीमान् र श्रीमतीको ब्लड ग्रुप एउटै भएमा के हुन्छ ? कस्तो ग्रुपमा बच्चा जन्माउन मुस्किल ?
- क्याप्टेन मोनिकाको बहादुरी र सीपले १९१ यात्रुको ज्यान बच्यो, विश्वभर प्रशंसा
- डाक्टरको एउटै परिवारका ९ जनाको लाश फेला, कसरी भयो यो नरसंहार !
- बिहेको सपना देखाएर बिवाहित महिलालाई बलात्कार, तेस्रो पटकसम्म गर्भपतनपछि उजुरी दिइन्
७, सामान्यतया सबै महिलाको शरीरको तापक्रम पनि बढ्न थाल्छ। यो बढ्दो शरीरको तापक्रमले देखाउँछ कि उनी पूर्ण रूपमा मुडमा छिन् ।
८, शारीरिक सम्पर्क गर्दा महिलाको सोच्ने क्षमता घट्छ, उनीहरु रमाइलो गर्ने मुडमा मात्रै हुन्छन् । धेरै कुरा भुल्छन् ।
९, शारीरिक सम्पर्कको क्रममा कतिपय महिलाहरूले आफ्नो शरीरका अंगहरूमा कठोरता महसुस गर्न थाल्छन्। तर सबै महिलामा यस्तो हुँदैन ।
१०, शारीरिक सम्पर्क गर्दा महिलाको मूत्राशयले काम नगर्ने अवस्थामा पुग्छ । कामोत्तेजनाको साथसाथै महिलाहरूमा शरीरबाट एन्टी–डेच नामक हर्मोन पनि निस्कन्छ। यसको रिलिजको कारण शारीरिक सम्पर्कपछि कति समयसम्म महिलाहरुलाई पिसाब गर्न आवश्यक छैन। तर धेरै समय पर्खनु राम्रो होइन ।
सबैको जानकारीको सेयर गर्नुहोस !!