काठमाडौं । एम्बर हर्डको अनुहार संसारको सबैभन्दा सुन्दर अनुहार हो, जसले पूर्व पति जोनी डेपसँगको विवाद र मुद्दाका कारण हेडलाइन बन्नु परेको थियो ।
नयाँ रिपोर्टमा यो कुरा बाहिर आएको हो । वैज्ञानिक मापदण्ड अनुसार अभिनेत्री एम्बर हर्डको अनुहारमा सबै कुरा सही छ।
बेलायतका एक कस्मेटिक सर्जनले गरेको अध्ययनका अनुसार एम्बरको आँखा, ओठ र अनुहारको आकार नापिएको थियो । Picture Credit :- Amber Heard And Robert Pattinson instagram Account

युनिलाडको रिपोर्टका अनुसार बेलायती कस्मेटिक सर्जन डाक्टर जुलियन डे सिल्भाले डिजिटल फेसियल म्यापिङ प्रविधिको प्रयोग गरेर एउटा अध्ययन गरेका थिए । यसमा विश्वका सुन्दर अभिनेत्रीहरुको मापन गरिएको थियो । उनले एम्बरको अनुहार ९१.८५ प्रतिशतले परफेक्ट भएको पत्ता लगाए।
उनले २०१६ मा आफ्नो अनुसन्धान गरे सुरु गरेका थिए । अध्ययनमा उनले १.६१८ को ग्रीक गोल्डेन रेसियो अफ ब्यूटी प्रयोग गरे ।

जसलाई फाइ भनिन्छ। यसबाट अनुहारको विशेषताहरूको सही अनुपातलाई मापन निर्धारण गर्न सकिन्छ । उनले अभिनेत्री एम्बरको अनुहारमा १२ केही थोप्लाहरू रहेको समेत पत्ता लगाए ।
आजका चर्चित पोष्टहरु पढ्न यहाँ राखिएको हेडलाईनमा थिच्नुहोस् ।
- एकै परिवारका ९ जनाको सामूहिक आत्महत्याको घटनाले लियो नयाँ मोड
- तीन बर्षसम्म बलात्कार गरेको भन्दै बीमा कम्पनीकी म्यानेजरले दिइन् सहकर्मी विरुद्ध उजुरी
- युवतीका कारण भारत बर्बाद : हनी ट्र्यापमा फसेर इन्जिनियरले मिसाइलहरूको डाटा लीक गरे
- क्यान्सरसँग लडिरहेकी मिस इण्डिया अभिनेत्री महिमा चौधरीको अनुहारबाट ६७ सिसाका टुक्रा हटाइयो
- आँप खानेबित्तिकै यी खाने कुरा भुलेरपनि नखानुहोस् : डाक्टर भन्छन् विष समान हुन्छ
- शारीरिक सम्पर्कमा महिलामा देखिन्छ यी १० परिवर्तन, तर उनीहरुलाई नै थाहा हुँदैन
- वरिष्ठ डाक्टरले छोरीहरुको महिनावारी १०–१२ बर्षमै हुन्छ विवाह योग्य उमेर ११ बर्ष तोकौ भनेपछि…
- अमेरिकामा अचानक आयो बादलको सुनामी, मानिसहरुलाई अब बाँचिन्छ भन्ने लागेन [ भिडियोसहित ]
- क्याप्टेन मोनिकाको बहादुरी र सीपले १९१ यात्रुको ज्यान बच्यो, विश्वभर प्रशंसा
- डाक्टरको एउटै परिवारका ९ जनाको लाश फेला, कसरी भयो यो नरसंहार !
- विज्ञानको अहिलेसम्मकै ठूलो चमत्कार : मृत्युपछि फेरी बचाउँने प्रविधि आयो
युएस वीकलीसँग कुरा गर्दै डा जुलियनले भने, ग्रीकहरूले पत्ता लगाएको एउटा अनुपात प्रकृतिमा जताततै हुन्छ । हजारौं वर्षसम्म यसलाई संसारको सबैभन्दा सुन्दर अनुहारको गोप्य सूत्र मानिएको थियो।
यस्तै प्रविधि प्रयोग गर्दै डा. जुलियनले रियालिटी टिभी स्टार किम कार्दशियनको सबैभन्दा सुन्दर भौं, हलिउड अभिनेत्री स्कारलेट जोहानसनको आँखा उत्कृष्ट र मोडल–अभिनेत्री एमिली राताजकोस्कीको ओठ सबैभन्दा राम्रो भएको निश्कर्ष निकालेका छन् ।

जबकि अभिनेता रोबर्ट प्याटिनसनले ९२.१५ अंक पाएका थिए । उनी संसारमा सबैभन्दा राम्रो देखिने व्यक्ति केटामा एकिन भएका छन् ।
सबैको जानकारीको सेयर गर्नुहोस !!

