काठमाडौं । कागती अम्लिय पदार्थको स्रोत भएको फल हो । यसमा भिटामिन सी प्रशस्त पाईन्छ । यो खाँदाका चमत्कारीक फाईदाहरु केही छन् । आज हामी बताउँदै छौ ।

१ ताजा कागतीको रसलाई चिसो मिश्री पानीसँग मिलाई पिएमा शरीरमा स्फुर्ति जगाउछ । दिमागलाई शान्त राख्छ ।

२ मनतातो पानीसँग थोरै नुन राखेर खाँदा शरीरलाई तातो बनाउँछ ।

३ बेसार र नुनपानीमा कागतीको रस मिलाई पिउनाले गर्मीको रुघाखोकीमा लाभ दिन्छ।

आजका चर्चित पोष्टहरु पढ्न यहाँ राखिएको हेडलाईनमा थिच्नुहोस् ।

४ यसको दैनिक प्रयोगले भोक जगाउँछ, खानालाई पचाउँछ । रगतलाई शुद्ध राख्छ । छालाका सम्पूर्ण रोगहरु निको हुन्छन्। हैजा भगाउँछ।

५ एक लिटर मनतातो पानीमा १० देखि १५ थोपा कागतीको रस राखी बिहान खाली पेटमा पिउनाले मोटोपन एवं कोलेस्ट्रोल बढेमा राम्रो उपचार गर्छ।

सबैको जानकारीको सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु