काठमाडौं । भारतीय कमेडियन कपिल शर्मा यतिबेला आफ्नो टोलीसँग विदेश भ्रमणमा निस्किनु भएको छ ।
हालै उहाँले क्यानडाको भ्यानकुभरमा आफ्नो शो गर्नुभयो, जहाँ निकै भीड थियो । अहिले उहाँले शोको भिडियो आफ्नो इन्स्टाग्राम खातामा साझा गर्नुभएको छ ।
भिडियोमा कपिल शर्मालाई स्टेजमा दर्शकसँग अन्तरक्रिया गरिरहेको देख्न सकिन्छ । यस भिडियोमा कपिल शर्मा पत्नी गिन्नी चतरथको मजाक उडाइरहनु भएको छ । तर त्यसपछि शर्माले यो भिडियो सामाजिक सञ्जाल इन्स्टाग्राममा शेयर गर्दै माफी पनि माग्नुपर्यो ।
भिडियो सेयर गर्दै कपिल शर्माले लेख्नुभयो, ‘माफ गर गिन्नी चतरथ …’ भिडियोमा हजारौं दर्शकको भीडको अगाडि कपिल शर्माको नाम लिएर हुटिङ्ग गर्दैछन् ।
आजका चर्चित पोष्टहरु पढ्न यहाँ राखिएको हेडलाईनमा थिच्नुहोस् ।
- पैसाका लागि गायिका सुनारको हत्या : प्रेमी सूर्यलाई पाँच दिन थुनामा राख्न अनुमति
- अमेरिकामा ट्रकमा मृत फेला परेका ४६ जनाको मृत्युको कारण यस्तो रहेछ
- श्रीमतीले एकसाथ चार सन्तान जन्माएपछि पतिले सरकार गुहारे
- चीनको बीआरआईलाई चुनौती दिन धनी राष्ट्रहरूले ६ सय अर्ब डलर परिचालन गर्ने
- युवतीलाई होटलमा लगेर बलात्कार गरेको अभियोगमा रिसोर्टबाटै युवक पक्राउ
- सरकारी बसमा महिला सुत्केरी भइन्, अब बच्चाले आजीवन बसमा निःशुल्क यात्रा गर्न पाउने
- प्याजबाट लिनुहोस् शरीरमा चमत्कारी प्रभाव, पेटको बोसो चैट
- चर्चितहरुको फेसबुकमा देखिने यो निलो टिक के हो ? कहिले र कसरी पाउन सकिन्छ ?
- ज्योति मगरको सुन्न र हेर्न नसक्ने छाडा : सिँधै गर्ने हो भन्छन्, तर म अझै कुमारी छु !
- यहाँ छिन् बाल्यकालकी अभिनेत्री करिना कपुर, हजुरबुबासँगको सम्बन्ध खुलाउँदा विवादित
- के मैले देवरसँग शारीरिक सम्पर्क गर्नुपर्छ ?
कपिल शर्माले भन्नु भएको छ, ‘तिमीहरू सबैका लागि गिन्नी, तिमीले मेरो कुरा कहिल्यै नसुन्ने । हेर कति जना आएका छन्, मेरो कुरा सुन्न ।’ यसरी भिडियोमा उहाँले आफ्नी श्रीमती गिन्नीको मजाक उडाउनुभयो ।
तपाईंलाई जानकारी गराउ कि यस प्रकारको कमेडी गर्नु कपिल शर्माको तरिका पनि हो । कपिल शर्माको यो भिडियोमा धेरै चर्चित व्यक्तिहरुको प्रतिक्रिया पनि आइरहेको छ ।
सबैको जानकारीको सेयर गर्नुहोस !!