ढोरपाटनका मेयर नेपाली ५ अर्ब कुम्ल्याएर फरार, छोरापनि कसुरमा जोडिएपछि भागे [ भिडियोसहित ]


काठमाडौं। सर्वसाधारणको अर्बौं रकम संकलन गरेर निजी घरजग्गामा लगानी गरेर रकम हिनामिना गरेका इमेज सहकारीका संस्थापक एवं नेकपा एमालेबाट दोस्रो पटक ढोरपाटन नगरपालिकाको मेयरमा विजयी देवकुमार नेपाली फरार भएका छन् । उनले करिब ५ अर्ब रकम लिएर देश नै छोडेर भागेको सर्वसाधरणको अभियोग छ । कसुरमा छोरापनि जोडिएको उजुरी दर्ता भएपछि उनीपनि भागेका छन् । विस्तृत भिडियोमा हेर्नुहोस् crime story : Mayor of Dhorpatan Devkumar Nepali absconded after collecting 5 billion [with video]

प्रतिक्रिया दिनुहोस्
© 2023 Janaboli.
Designed by SulavHost