२०८१ जेष्ठ ८ गते मङ्गलवार | 2024 May 21st Tuesday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

ढोरपाटनका मेयर नेपाली ५ अर्ब कुम्ल्याएर फरार, छोरापनि कसुरमा जोडिएपछि भागे [ भिडियोसहित ]

काठमाडौं। सर्वसाधारणको अर्बौं रकम संकलन गरेर निजी घरजग्गामा लगानी गरेर रकम हिनामिना गरेका इमेज सहकारीका संस्थापक एवं नेकपा एमालेबाट दोस्रो पटक ढोरपाटन नगरपालिकाको मेयरमा विजयी देवकुमार नेपाली फरार भएका छन् । उनले करिब ५ अर्ब रकम लिएर देश नै छोडेर भागेको सर्वसाधरणको अभियोग छ । कसुरमा छोरापनि जोडिएको उजुरी दर्ता भएपछि उनीपनि भागेका छन् । विस्तृत भिडियोमा हेर्नुहोस् crime story : Mayor of Dhorpatan Devkumar Nepali absconded after collecting 5 billion [with video]

प्रकाशित मिति : २०८० जेष्ठ ८ गते सोमवार
प्रतिक्रिया दिनुहोस