काठमाडौं । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईसहितका नेता कारबाहीमा पर्नुहुने भएको छ ।
जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव पक्षले पार्टी संघीय परिषद अध्यक्ष समेत रहनु भएका भट्टराईसहितका नेतालाई कारबाही गर्ने गर्न लागेको हो ।
सोमबार राति बसेको यादव पक्षीय कार्यकारिणी समिति बैठकले यस्तो निर्णय गरेको थियो । पार्टीले भट्टराई र महेन्द्र यादवमाथि कारबाही गर्ने अधिकार अध्यक्ष यादवलाई दिएको जानकारी गराइएको छ ।

तपाईंलाई जानकारी गराउ लामो समयदेखि जसपामा यादव र भट्टराई पक्षीबीच विवाद निरन्तर बढ्दैछ । यादवले पार्टीमा एकलौटी गरेको भन्दै भट्टराई पक्षले उहाँको अधिकार खोस्न खोजिरहेको छ ।
आजका चर्चित पोष्टहरु पढ्न यहाँ राखिएको हेडलाईनमा थिच्नुहोस् ।
- पैसाका लागि गायिका सुनारको हत्या : प्रेमी सूर्यलाई पाँच दिन थुनामा राख्न अनुमति
- नेपालका यी शीर्ष ८ अभिनेत्री : नम्बर वानमा को छ ?
- यी ५ सरल तरिकाबाट सेक्स लाइफ बनाउँनुहोस् झनै फण्टासी
- चीनको बीआरआईलाई चुनौती दिन धनी राष्ट्रहरूले ६ सय अर्ब डलर परिचालन गर्ने
- अनौठो रुपमा नेपाल छिरेर भारत ल्याउँदै १३ नेपाली कुमारी बालिकालाई शिकार बनाएको दिनेश पक्राउ
- मंगल-राहुको संयोगले ३७ वर्षपछि बनेको अंगारक योग यी राशीका लागि बढ्दो कठिनाई
- भ्रष्टाचार मुद्दामा जेल सजाय भोगेका डिबी कार्कीको सहारामा बामदेव गौतम नयाँ पार्टी खोल्दै
- एक बर्षमा एमाले आजैबाट तीन टुक्रा, अझै चार चोईटा हुने सम्भावना
- श्रीमती बलात्कार गरेको आरोपमा चर्चित पत्रकार पक्राउ
- काठमाडौंको मुटु कोटेश्वरमा भयानक दुर्घटना
- आजको मौसम झनै डरलाग्दो : यी स्थानमा भारी वर्षा
कार्यकारी अधिकार आफूले लिने रणनीति अनुसार अध्यक्ष भट्टराईले गतिविधि जारी राख्नु भएको छ । त्यसका लागि उहाँले पार्टीमा हस्ताक्षर अभियान समेत चलाउनुभयो ।
यो सबै कुराको चाल पाएको यादव पक्षले कार्यकारिणी समितिबाट कारबाही गर्ने कदम उठाएको हो ।
सबैको जानकारीको सेयर गर्नुहोस !!

