काठमाडौं । अन्य सामाजिक सञ्जालजस्तै नेपालमा इन्स्टाग्राम पनि निकै चर्चित छ । इन्स्टामा नेपालका प्रयोगकर्ता पनि धेरै रहेका छन् ।
पछिल्लो समय बढ्दै गएको इन्टरनेटको पहुँचले इन्स्टाग्रामजस्ता प्ल्टेफर्महरु चर्चित हुँदै गएका हुन् ।
नेपालमा प्रियंका कार्की, स्वस्तिमा खड्का र श्रङ्खला खतिवडासहित धेरैले इन्टाग्राम प्रयोग गर्छन् । अभिनेत्री कार्की, खड्का र मिस नेपाल खतिवडालाई इन्स्टामा १० लाख भन्दा धेरैले फलो गर्छन् ।
अभिनेत्री आँचल शर्मा ७ लाख ४० हजार भन्दा धेरै फलोओरका साथ चौथो स्थानमा रहँदा नम्रता श्रेष्ठ ६ लाख ६४ हजार भन्दा फलोओरका साथ पाँचौ स्थानमा छिन् ।
आजका चर्चित पोष्टहरु पढ्न यहाँ राखिएको हेडलाईनमा थिच्नुहोस् ।
- राजीनामा दिएपछि मन्त्रालयको बिदाइ कार्यक्रममा जब रामकुमारी झाँक्री रुन थालिन्
- झाँक्रीको आँशु नाटक कि नटौङ्की ?
- केपी ओली प्रति अत्यन्तै सम्मान छ – झाँक्री
- यस्तो दुधका कारण अबको १० वर्षमा ४० प्रतिशतमा क्यान्सरको खतरा
- सरकारबाट बाहिरिए लगत्तै झाँक्रीले माधव नेपालकै गरिन् बेइज्जत
- यस्ता छन् मकै खाँदा हुने चमत्कारीक फाइदा तर यस्ता व्यक्तिले भुलेरपनि खानु हुँदैन
- काठमाडौंको आकाशेपुलः ‘एक रातको होइन, एक पटकको १५ सय ! जाने भए हाम्रैमा जाने हो’
- सचिन परियार किन माग्दै हिडेका छन् त ? खुल्यो रहस्य
- कल्पना गर्न नसकिने क्रूरता : बन्धक बनाएर २ महिना १० दिन सामूहिक बलात्कार, रक्तस्रावले मृत्यु
- यस्तो छ आज सोमबारको विनिमयदर : कति पुग्यो डलरको मूल्य ?
- चेक साट्न गएका देवचुलीका कृष्ण बेपत्ता, देख्नेले यो नम्बरमा सम्पर्क गरेर सहयोग गरिदिन अपिल
साम्राज्ञी राज्यलक्ष्मी शाह पनि पछिल्लो पुस्ताबीच चलेको नाम हो । उनी ६ लाख ५६ हजार भन्दा धेरै फलोओरका साथ छैटौं स्थानमा रहेकी छिन् भने ६ लाख २८ हजार भन्दा धेरै फलोओरका साथ सृष्टि श्रेष्ठ सातौं स्थानमा रहेकी छिन् ।
अभिनेत्री केकी अधिकारी ५ लाख ८० हजार फल्वरका साथ आठौं स्थानमा रहेकी छिन् ।
शीर्षताका आधारमा क्रमश तस्वीरहरु हेर्नुहोस्
सबैको जानकारीको सेयर गर्नुहोस !!