काठमाडौं । अन्य सामाजिक सञ्जालजस्तै नेपालमा इन्स्टाग्राम पनि निकै चर्चित छ । इन्स्टामा नेपालका प्रयोगकर्ता पनि धेरै रहेका छन् ।

पछिल्लो समय बढ्दै गएको इन्टरनेटको पहुँचले इन्स्टाग्रामजस्ता प्ल्टेफर्महरु चर्चित हुँदै गएका हुन् ।

नेपालमा प्रियंका कार्की, स्वस्तिमा खड्का र श्रङ्खला खतिवडासहित धेरैले इन्टाग्राम प्रयोग गर्छन् । अभिनेत्री कार्की, खड्का र मिस नेपाल खतिवडालाई इन्स्टामा १० लाख भन्दा धेरैले फलो गर्छन् ।

अभिनेत्री आँचल शर्मा ७ लाख ४० हजार भन्दा धेरै फलोओरका साथ चौथो स्थानमा रहँदा नम्रता श्रेष्ठ ६ लाख ६४ हजार भन्दा फलोओरका साथ पाँचौ स्थानमा छिन् ।

आजका चर्चित पोष्टहरु पढ्न यहाँ राखिएको हेडलाईनमा थिच्नुहोस् ।

साम्राज्ञी राज्यलक्ष्मी शाह पनि पछिल्लो पुस्ताबीच चलेको नाम हो । उनी ६ लाख ५६ हजार भन्दा धेरै फलोओरका साथ छैटौं स्थानमा रहेकी छिन् भने ६ लाख २८ हजार भन्दा धेरै फलोओरका साथ सृष्टि श्रेष्ठ सातौं स्थानमा रहेकी छिन् ।

अभिनेत्री केकी अधिकारी ५ लाख ८० हजार फल्वरका साथ आठौं स्थानमा रहेकी छिन् ।

शीर्षताका आधारमा क्रमश तस्वीरहरु हेर्नुहोस्

सबैको जानकारीको सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु