काठमाडौं । सुत्केरी ब्यथा लागेको महिलालाई गाँजाको एक चम्चा धूलोलाई दुधसँग मिलाएर खाएमा प्रसव छिटो हुन्छ ।

मासिक धर्म गडबडीमा वा गर्भपातको समयमा खाएमा विशेष लाभ पुग्छ।

भोक निन्द्रा जगाउँछ । कफ, वातवायु, अग्निदीपन आदिलाई हरण गर्छ । पाचनक्रियालाई दुरुस्त बनाउँछ।

आजका चर्चित पोष्टहरु पढ्न यहाँ राखिएको हेडलाईनमा थिच्नुहोस् ।

भाङ्ग को बीजको अचार बनाइ खानाले राम्रो फाइदा गर्छ। चोप, बीज र त्यसको सबै भागको धुलो बनाई वा भाङ र मरीचलाई शंख्खरसँग मिलाई मनतातो पानीसँग खानाले उदरशुल, पेटको दुखाइ आदिलाई शान्त गराउँछ। सम्भोग शक्ति बढाउँछ । टाउको दुख्दा पनि राहात मिल्छ।

सबैको जानकारीको सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु