काठमाडौं । हिस्टेरिया रोग खास गरेर विवाह नभएका युवतीलाई धेरैजसो लाग्ने गर्दछ । विवाह गरिसकेका महिलालाई पनि यो रोगले सताउन सक्छ ।

हिस्टेरिया भनेको उत्तेजना हुनु हो । युवतीलाई सम्भोग गर्न धेरै मन लाग्नु वा धेरै चाहना हुनु हो । समयमा अनि आफूलाई धित मर्ने गरी यौन मजा लिन नपाएको खण्डमा यो रोगले सताउने गर्छ ।

लक्षणहरु
रोगी मुर्छा पर्नु, मुर्छा परे पछि उसलाई केही थाहा हुँदैन । मुर्छा परेका अवस्थामा शरीरबाट झट्का हुन थाल्दछ । घाँटीको मांसपेशी कसिलो बन्दछ ।

आजका चर्चित पोष्टहरु पढ्न यहाँ राखिएको हेडलाईनमा थिच्नुहोस् ।

हातका मुठ्ठी बाँधिन्छन्, दाँत कटकटी गर्न थाल्दछन्, स्वास फेर्न गाह्रो हुन्छ । कुनै कुनै रोगीका हातखुट्टा पड्किने, सास छिटोछिटो फेर्ने जस्ता समस्या हुन्छन् ।

मुटुको धड्कन बढ्ने, धेरै टाउको दुख्ने समस्या पनि हुन्छ । बिरामीले कहिले रुने, कहिले हाँस्ने, कहिले गीत गाउने, उल्टी गर्ने, आँखा नचलाउने, कपाल र शरीर निचोर्ने गर्न थाल्दछन् ।

कारण
यो रोगको प्रमुख कारण परपुरुष बाट बलात्कार हुनु । प्रेममा असफलता काम बासनामा अतृप्त हुनु  । प्रेमीसँग बिछोडिनु ।

अश्लील खालका साहित्य पत्रिका पढ्नाले । शारीरिक मानसिक परिश्रम नगरेर आरामताको जीवन बिताउनाले । बाँझोपन, डिम्बाशय वा जरायु रोग, नाडीको कमजोरी हुनाले । महिनावारी रोकिनाले  ।

परिवारका सदस्यसँग तालमेल नमिल्नु । अत्यन्तै भावुक खालको हुनु, पति वृद्ध हुनु, पतिको लिङ्ग सानो हुनु, पति बिरामी भई राख्नुले पनि यो रोग लाग्न सक्छ ।

लामो समयदेखि आफ्नो पति बाट टाढा हुनु शम्भोग गर्ने मौका मिल्दैन नमिल्नु । जवानी बितिसक्दापनि विवाह नहुनु असुरक्षाको भावना बुद्धिको कमी हुनु । गोप्य पापलाई लुकाएर राख्नुले पनि हिस्टेरियाको लाग्न सक्दछ ।

उपचार
रोगीको विवाह भएको छैन भने विवाह गर्दिनु पर्छ । एक ठाउँबाट अर्को ठाउँमा स्थान परिवर्तन गर्नुपर्छ । रोगीलाई रोगले च्यापेपछि लुगा खुकुलो बनाउनुपर्छ ।

हावा आउने सफा ठाउँमा ओछ्यानमा सुताउने र टाउको तिर सिरानी राख्ने गर्नुपर्छ । रोगी बेहोस भएमा आँखा र मुखमा पानी छर्कने गर्नुपर्छ ।

रोगीलाई होसमा ल्याउनको लागि नाकको प्वालमा प्याज वा लसुनको रस वा कपुरको थोपा राख्ने गर्नुपर्छ । मानसिक कारणबाट यस्तो भएको खण्डमा भने मनोवैज्ञानिकबाट उपचार गरिन्छ ।

बिहानीपखको चिसो हावामा घुम्न लानि मर्निङवाक गर्ने गर्नुपर्छ । रोगीलाई धेरै सहानुभूति देखाउनु हुँदैन । रोगीलाई एकान्त ठाउँमा एक्लै राख्नु हुँदैन । रोगीमा धुम्रपान गर्ने बानी भएमा तत्काल हटाउनुपर्छ । अश्लील साहित्य तथा अश्लील फिल्म हेर्नु हुँदैन ।

महत्वपूर्ण जानकारी
यो रोग लागेका विरामीलाई यौनचाहना तीव्र हुने भएकोले गर्दा जोसँग पनि यौनसम्पर्क गर्न दिनु हुँदैन, यस्तो गर्दाखेरी कहिले निको नहुने रोग पनि सर्न सक्दछ । खानेकुरामा बढी चिल्लो भएको पौष्टिक आहार पर्याप्त भएको खाना खानुहुँदैन ।

मध्यपान धुम्रपान बाहेक अरु सबै खाना खाँदा हुन्छ । यो रोगको उपचार नै विवाह गरेर श्रीमान श्रीमतीसँगै बस्ने अनि श्रीमतीको यौन बाध्यता श्रीमानले पुरा गराउनु हो । यसरी अन्य रोग पनि सर्दैन हिस्टेरिया पनि निको हुन्छ ।

सबैको जानकारीको सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु