काठमाडौं । आज असार १५, धान दिवास देशभर रोपाइँ गरेर मनाईयो ।

बुधबार राष्ट्रिय धान दिवसको अवसरमा नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली भक्तपुरको सिरुटारमा आयोजित रोपाइँ महोत्सवमा सहभागी हुनुभयो ।

त्यस क्रममा उहाँले मेसिनमार्फत धान राप्नुभयो । धानको बीउ रोप्दा साथमा उहाँकी पत्नी राधिका शाक्यपनि हुनुहुन्थ्यो ।

पूर्वप्रधानमन्त्री ओलीसँगै उहाँकी पत्नी राधिका शाक्य पनि रोपाइँ महोत्सवमा पुग्नुभयो ।

रोपाइँ महोत्सवमा ओलीले छोटो सम्बोधन पनि गर्नुभएको थियो । कृषिमा आधुनिकीकरण अहिलेको अनिवार्य शर्त भएको उहाँको भनाई थियो ।
हेर्नुहोस् तस्वीर

आजका चर्चित पोष्टहरु पढ्न यहाँ राखिएको हेडलाईनमा थिच्नुहोस् ।

सबैको जानकारीको सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु