२०८३ असार १२ गते शुक्रवार | 2026 June 26th Friday

अमेरिकाविरूद्ध भीम सार्कीको अर्धसतक

काठमाडौं । आईसीसी क्रिकेट विश्वकपको ग्लोबल छनोटअन्तर्गत समूह बीमा अमेरिकाविरुद्ध दुई सय आठ रनको लक्ष्य पछ्याइरहेको नेपालका ब्याट्सम्यान भीम सार्कीले अर्ध सतक प्रहार गरेका छन् ।

९९ बल खेल्दै सार्कीले ५८ रन जोडेका छन् । उनले चार चौका र एक छक्का सहित अर्ध सतक पार गरेका हुन् ।

प्रकाशित मिति : २०८० असार ५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस