२०८३ असार १२ गते शुक्रवार | 2026 June 26th Friday

नेदरल्यान्ड्सविरूद्ध सन्दीप लामिछानेले लिए विकेट

काठमाडौं । आइसिसी एकदिवसीय क्रिकेट विश्वकप छनोटमा नेदरल्यान्ड्सविरूद्धको खेलमा नेपालका सन्दीप लामिछानेले पहिलो विकेट लिएका छन् । १२.६ ओभरमा सन्दीपले विक्रमजीत सिंहलाई आउट गरे ।

प्रकाशित मिति : २०८० असार ९ गते शनिवार
प्रतिक्रिया दिनुहोस