काठमाडौं । विभिन्न सामाजिक विषयहरुमा आफ्नो आवाज बुलन्द गर्दै आएका गायक रमेश प्रसाई विवाह बन्धनमा बाँधिएका छन् । उनले कालीकोटकी नन्दा सिंहसँग विहे गरेका हुन् । उनको विवाह समारोह धरान नगरपालिका–१ स्थित उद्योग बाणिज्य संघको पार्टी प्यालेसमा आयोजना भएको थियो ।

 

बिवाह समारोहमा दुबै तर्फका नजिकका आफन्त र केही सञ्चारकर्मीको समेत उपस्थिति रहेको थियो । ३ वर्षको प्रेम सम्बन्धलाई रमेश र नन्दाले विवाहमा परिणत गरेका हुन् ।

 

रमेश लोकदोहोरी कार्यक्रम इन्द्रेणीमा समेत आबद्ध छन् भने नन्दाले काठमाडौंमा बालआश्रम चलाउँदै आइरहेकी छन् । शाररिक रुपमा अशक्त उनीहरुको विवाहलाई लिएर धेरैले तारिफ गरिरहेका छन् ।

यी शर्षक झनै रोचक छन्

टिभी बनाउँन आएका अप्रेटरसँग सम्बन्ध बनाउँदै गर्दा महिला डाक्टर मृत

पक्राउपछि प्रहरीसँग भारतीको बयानले प्रहरी नै चकित !

३० जना लुटेराले सहर नै कब्जा गरेर सबै बैकका पैसा निकालेर सडकमा छरेपछि…

मास्क नलगाउँदा प्रहरीले १६ सय तिराएपछि बिरोध गर्ने श्रीमतीलाई श्रीमानले पुलिसकै अगाडी थ’प्पड लगाए

इन्स्पेक्टरसँग लिभ इन टुगेदरमा बसेकी महिला मृत फेला, हतियार प्रयोग भएको पाइयो

लाउ चेली सिन्दुर लाउ निको पार हृदयको घाउ भन्दै स्वेता खड्कालाई हौसला [ भिडियोसहित ]

सिन्दूर–पोते र टीकासहित श्रीमानको काजकिरिया

सरकारी सेवामा पहिलो, दोस्रोमा नाम निकालेपछि बिहे गरेका जोडीको २ बर्ष नवित्दै सम्बन्धबिच्छेद

यो बिनाश वर्ष : क्रिसमसको रात जे हुँदैछ त्यसले फेरि नयाँ संकटको खतरा

दुलाहाका दाजुलाई जन्ती भतेरको खान नमिठो भएपछि विवाह नै रद्ध, दुलही नलिइ फर्किए !

सम्बन्धित खबरहरु