काठमाडौं । पति पत्नीको विवादलाई परालको आगो भन्ने गरिन्छ । बल्दा ठूलो बल्छ तर छिट्टै निभ्छ । तर कुनै श्रीमान आफ्नो श्रीमतीसँग रिसायो भने धेरैमा के गर्न सक्छ ? सामान्यतयाः सम्बन्ध विच्छेद गरेर अलग अलग हुन्छन् । यहाँसम्म कि कतिपयले जीवन पनि समाप्त पार्न सक्छन् । अर्को सरल कुरा के हुन्छ भने लामो समयसम्म श्रीमतीसँग नबोल्ने गर्छन ।

यो भन्दा बाहिर पनि आफ्नो रिसलाई चिसो पार्न व्यक्तिहरू विभिन्न विधिहरू प्रयोग गर्दछन् । यदि कोही शान्त रहन मन पराउँछन् भने, कोही निदाएर क्रोधलाई शान्त पार्छ । इटलीका व्यक्तिले पनि आफ्नो रिसलाई शान्त पार्न सरल तरिका अपनाए, तर शान्त बनाउँने रिसाउने यो तरिकाको परिणाम थाहा पाउँदा तपाईं स्तब्ध हुनुहुनेछ ।

वास्तवमा, एक इटालियन मानिस आफ्नी पत्नीसँगको विवादपछि टहल्न बाहिर निस्केका थिए । श्रीमतीसँगको विवादलाई लिएर आगो भएका उनी आफ्नो रिसलाई शान्त पार्न चाहान्थे । तर रिसले सुधार गरेको जस्तो देखिदैन कि उनी ४२० किलोमिटर टाढा पैदल हिडेर जहाँ पुगे त्यसले सबैलाई हैरान बनायो ।

गत महिना, इटालीको कोमोमा एक जोडीबीच कडा लडाई भयो । श्रीमान रिसाएर जान्छन् ताकि उनी आफ्नो रिसलाई शान्त पार्न सकुन् । यसमा अच्चम मान्नुपर्ने केहि छैन । धेरै व्यक्तिले रिसाएको समायमा हिंड्न सल्लाह दिन्छन् । पैदल यात्राले क्रोधलाई शान्त पार्छ । यस समाचारमा आश्चर्यजनक कुरा यो हो कि त्यो मानिस यति रिसाएको थियो कि उनले एक हप्ताको लागि पैदल यात्रा गर्न सफल भएका हुन् ।

तपाईंले यसलाई सहि पढ्नुभयो । क्रोधमा ती मानिस घरबाट निस्के र एक हप्ताको लागि हिडेर लगभग ४२० किलोमिटर टाढा आफ्नो घरबाट टाढा पुगेका हुन् । यो बीचमा उनलाई गमारा शहरको समुद्र तट नजिकै प्रहरीले पेट्रोलिङ्ग गर्दा ति व्यक्तिलाई देख्यो अनी सोधपुछ गर्यो । तब उनीहरूले थाहा पाए कि रातको २ बजे उक्त व्यक्ति कोमो शहरबाट गिमारा शहरमा हिडेका थिए ।

शहरका सबैले इटालीमा लगाइएको राष्ट्रव्यापी कर्फ्यूलाई कसरी पछ्याइरहेका छन भनेर गस्ती प्रहरीहरू बाहिर निस्केका थिए । तब तिनीहरूले एकजनालाई रातको २ बजे सडकमा हिंडिरहेको देखेका थिए । उक्त व्यक्तिलाई सोधपुछ गरेपछि उनलाई प्रहरी चौकी लगिएको थियो जहाँ थाहा पाए कि त्यस व्यक्तिको पत्नीले उनको बेपत्ता भएको बारेमा रिपोर्ट लेखेकी थिइन् ।

आजका उत्कृष्ट शीर्षकहरु

अब राजा आउ देश बचाउ होइन, जनता आउ, राजा ल्याउ र देश बचाऊँ भनौं

संक्रमित युवतीले विवाह गरिरहेको सूचनापछि जिल्ला प्रशासनमा हंगामा, त्यसपछि यसरी गराइयो विहे

अभिनेत्री कङ्गना राणावतले हालै दिएको एक बयानले बलिउडमा हलचल

भारतमा अर्को ठूलो शोक, दुनियाँकै मनमा बसेकी अभिनेत्री दिव्यको अल्पआयुमै मृत्यु

सबैको मनमा बसेका रमेश प्रसाई बेहुदा हुँदाको क्षणमा जे देखियो, नन्दासँग लगनगाँठो कसियो

कपाल काट्न नमानेको बालकले नाईलाई दिएको चेतवानीका शब्द सुन्दा दुनियाँ हैरान ! [भिडियोसहित]

आफ्नो मायालुले माया गर्छ या गर्दैनन् भन्ने श्रीमान श्रीमती वा प्रेमी प्रेमीकाले यसरी छुट्याउनुहोस्

दुलाहाका दाजुलाई जन्ती भतेरको खान नमिठो भएपछि विवाह नै रद्ध, दुलही नलिइ फर्किए !

यो बिनाश वर्ष : क्रिसमसको रात जे हुँदैछ त्यसले फेरि नयाँ संकटको खतरा

सरकारी सेवामा पहिलो, दोस्रोमा नाम निकालेपछि बिहे गरेका जोडीको २ बर्ष नवित्दै सम्बन्धबिच्छेद

लाउ चेली सिन्दुर लाउ निको पार हृदयको घाउ भन्दै स्वेता खड्कालाई हौसला [ भिडियोसहित ]

इन्स्पेक्टरसँग लिभ इन टुगेदरमा बसेकी महिला मृत फेला, हतियार प्रयोग भएको पाइयो

मनीषाले पे’ट्रोल छ’र्किएर बा’लिन् आ’गो, श्रीमान पेट्रोल महंगो छ भन्दै जिस्क्याउँदै भिडियो खिचिरहे

युगल जोडी बनायो तर उत्रिने ठाउँ देखेनौ भन्ने नोट छोडेर मामा भान्जीको लाश एकै डोरिमा भेटियो

मीनासँग सम्बन्ध विच्छेद गरेका चर्चित हास्य कलाकार मनोज गजुरेलले विहे गर्दै, को हुन् दुलही ?

राजतन्त्र र हिन्दुका लागि भनिएको प्रदर्श नेपाली कि भारतियको ? भारतिय नम्बर प्लेटका छन् सवारी

टिभी बनाउँन आएका अप्रेटरसँग सम्बन्ध बनाउँदै गर्दा महिला डाक्टर मृत

राजासँग माओवादीको गोप्य रणनीति आज आएर कमल थापाले खुलाइदिएपछि… !

पक्राउपछि प्रहरीसँग भारतीको बयानले प्रहरी नै चकित !

सम्बन्धित खबरहरु